NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ? बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा बुधबार मंसिर १७ , २०८२
हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम बुधबार मंसिर १७ , २०८२
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया

आइतवार फाल्गुन २१ , २०७९
Reading Time: 1 min read
A A
अमेरिका र दक्षिण कोरियाले आक्रमण गर्न लागेः उत्तर कोरिया
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ फागुन, एजेन्सी ।
उत्तर कोरियाले छिमेकी दक्षिण कोरिया र अमेरिका मिलेर आफूमाथि आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । अमेरिका र दक्षिण कोरियाले आगामी १३ देखि २३ मार्चसम्म १० दिन लामो युद्ध अभ्यास गर्न लागेका छन् । यसको पूर्वसन्ध्यामा उत्तरले त्यस्तो आशंका गरेको हो । उसले दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यास रोकिनुपर्ने माग गरेको छ ।

उत्तरले विगत देखिनै यसको विरोध गर्दै आएको थियो । साथै चुनौतीका लागि उसले छोटो तथा लामा दुरीका र अमेरिकासम्म मार हान्न सक्ने अन्तरमहादेशिय क्षेप्यास्त्रहरुको पनि परिक्षण गर्दै आएको छ । उत्तरले विशेष दिनका अवसर पारेर आफ्ना हतियार तथा सैन्य शक्तिको पनि प्रदर्शन गर्दै आएको छ ।

यसबीच उत्तरले संयुक्त राष्ट्रसंघले नै यो सैन्य अभ्यासलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्ने भन्दै विज्ञप्ति निकालेको छ । आइतबार उत्तरको सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै त्यहाँका उपविदेशमन्त्री किम सन ग्योङले उक्त सैन्य अभ्यासले सो क्षेत्रमा तनाव बढाउने र अवस्थालाई खतरनाक तहसम्म धकेल्ने चेतावनी दिएका छन् ।

LS Auto

‘राष्ट्रसंघले अमेरिका र दक्षिण कोरियालाई संयुक्त सैन्य अभ्यास तुरुन्तै रोक्न लगाउनुपर्छ साथै हामीबारे उनीहरूले गरेका उत्तेजक टिप्पणी बन्द गर्न पनि कडा रूपमा आग्रह गर्नुपर्छ,’ उपविदेशमन्त्री ग्योङले राष्ट्रसंघलाई सम्बोधन गर्दै भनेका छन् । हालको युद्ध अभ्यास उत्तर कोरियामाथिको आक्रमणको योजनाअन्तर्गत पर्ने पनि उनले दाबी गरेका छन् ।

आफूलाई आक्रमण गरेर कब्जा गर्नको लागि अमेरिका र दक्षिण कोरियाले तयारी गरिरहेको उत्तर कोरियाली विश्लेषण भइरहँदा अमेरिकाले भने ती भनाइहरू स्वीकार गरेको छैन । अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाली ब्यालिस्टिक र आणविक कार्यक्रमको खतराको बदलामा आफूहरूले युद्ध अभ्यास गर्न लागेको बताएका छन् ।

आफूहरू उत्तर कोरियाको खतरा नभएर उत्तर कोरिया आफ्नोसँगै विश्वको खतरा भएको उनीहरूको भनाइ छ । शनिबार मात्र उत्तरले पनि जवाफमा भनेको थियो– अमेरिकी आक्रमकताको अचुक उपाय भनेको उत्तर कोरियाको आणविक हतियार नै हो ।

उत्तर कोरियाले अमेरिकासँगको सन्तुलन कायम राख्न यस्ता हतियार अपरिहार्य रहेको बताउने गर्दछ । उत्तरका सर्वोच्च नेता किम जोङ उनले बारम्बार आफ्नो क्षेप्यास्त्र परीक्षणमा संयुक्त राष्ट्रसंघ असन्तुलित र पूर्वाग्रही रहँदै आएको पनि आरोप लगाउने गर्दछन् ।

Tags: #अमेरिका र दक्षिण कोरिया#उत्तर कोरिया#उत्तर कोरियाले राष्ट्रसंघ गुहार्याे

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर
ताजा समाचार

हर्कले धनीबाट कर लिने,गरिबलाई बाँड्ने,कार्यकारी राष्ट्रपति,प्रत्यक्ष मुख्यमन्त्री
ताजा समाचार

हर्कवादमा १८ वर्षपछि अनिवार्य सैनिक तालिम

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

सर्वाेच्चलाई सुशीलाको जवाफ, रिट नै खारेज गर्नु

मङ्लबार मंसिर १६ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज २ खेलः प्लेअफमा कसको संभावना कति ?

बिहिबार मंसिर १८ , २०८२
राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

राजा फर्काउन राप्रपाले फेरि कम्मर कस्यो, ज्ञानेन्द्र शाही बने कमाण्डर

बुधबार मंसिर १७ , २०८२
उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

उज्यालो पार्टीको घोषणा पत्रमा के छ ?ओलीविरुद्ध खनिइन् रिमा

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.