Nepal Times
Nepal Times
3
Shares

चितवन २ को उपनिर्वाचनमा १८ दल सहभागी हुने

चितवन २ को उपनिर्वाचनमा १८ दल सहभागी हुने

२५ फागुन, काठमाडौं ।

आगामी १० वैशाखमा चितवन २ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ ।

 आयोगले प्रकाशन गरेको दल दर्ताको सूची :

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.