छड्के नचलेपछि अनमोलले लेखेको स्टाटस, मागे माफी

२६ फागुन,काठमाण्डौ ।
आफू अभिनित चलचित्र ‘छड्के २.०’ असफल भएपछि मेघा स्टारका रुपमा परिचय बनाएका अभिनेता अनमोल केसीले चलचित्र चल्न नसकेको स्वीकार गर्दै दर्शकसँग माफी मागेका छन् । घरेलु बक्स अफिसमा असफल भएको चलचित्र ‘छड्के २.०’ को असफलतापछि पहिलोपटक सामाजिक सञ्जालमार्फत धारणा व्यक्त गर्दै शुभचिन्तकहरुसँग माफी मागेका छन्।

चलचित्र ‘२.० छड्के’ले दर्शकलाई मात्र नभएर आफूलाईसमेत निराश बनाएको उनको भनाई छ। एनले लेखेका छन्, लेख्छन, ‘मलाई थाहा छ ,मैले ‘२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शकहरुलाई निराश बनाए। जुन दर्शकहरुको साथका कारण म यहाँ आइपुगे उहाँहरुलाई नै निराश बनाउँदा म झनै दुखी भएको छु।

Advertisement

’‘२.० छड्के’ अनमोलको नवौँ सिनेमा हो। नवौँ सिनेमासम्म आइपुग्दा परिपक्व हुनुपर्नेमा आफू झनै चुकेको उनको दाबी छ। यो चलचित्रपश्चात आफ्नो जिन्दगीमा नयाँ बिहानी छाउने कुरा उनले आफ्नो स्टाट्समा उल्लेख गरेका छन्। उने लेखेका छन्, ‘छड्के छनौट गर्नु मेरो जिन्दगीको ठूलो निर्णय थियो। बिस्वश्त हुनुहास्, यो समय पनि बितेर जानेछ। घाम डुबेपछि भोलि फेरि नयाँ बिहानी हुनेछ। म भोलीको सुनौलो बिहानी म मेरो दर्शकसँग साट्नेछु। दुखेको घाउहरुमा मलम लगाउनेछु।’

‘अब नवौँपछिको दशौ सिनेमा दशपछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात आज म शुन्यमा छु र मेरो करियरको पहिलो सिनेमा मेरो दशौँ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोस्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ,’ उनले भनेका छन् ।

Advertisement

शुभचिन्तक र दर्शकहरुको साथ र सहयोग रहिरहे आगामी दिनहरुमा दर्शकलाई निराश नबनाउने कामहरु गर्ने उनले बताएका छन्।छड्के चलचित्र फ्लप भएपनि सोही मितिमा रिलिज भएको अर्काे चलचित्र ‘छक्का पञ्जा ४’ले भने आक्रमक ब्यापार गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top