×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

आयुष्मान र प्रियंकाको प्रेममा अनुभव भिलेन ! (भिडियो)

१६ भाद्र २०७५

भदौ १६ : बालकलाकार अनुभव रेग्मी , प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज अभिनीत गीत ’मनकी उजेली’ सार्वजनिक भएको छ ।

पछिल्लो रिलिज फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । भिडियोमा अनुभव र प्रियंकासँगै अभिनेता आयुष्मान देशराज जोशी फिचर छन् ।

Advertisement
Advertisement

उक्त गीतको भिडियोमा आयुष्मान र प्रियकाको प्रेममा अनुभवलाई भिलेनको रूपमा प्रस्तुत गरिएको छ । यस गीतमा नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको छ भने दीपक महर्जनको स्वर रहेको छ ।

Advertisement

सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् । यसको सम्पादन विकास धमलाले गरेका हुन् भने गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top