अक्षय अभिनीत ‘गोल्ड’को यस्तो रेकर्ड

१५ भदौ ७५, शनिबार

एजेन्सी,भदौ १६
बलिउड अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘गोल्ड’ले साउदी अरबमा रिलिज हुने यो पहिलो बलिउड चलचित्र बनेको छ । अक्षयले सामाजिक सञ्जाल मार्फत सो खबर सार्वजनिक गरेका हुन् ।

यो चलचित्र विश्वभर १०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । आईएएनसको तख्याकं अनुसार रिमा कागतीद्वारा निर्देशित चलचित्र‘गोल्ड’ले पहिलो दिनमा २५.२५ करोड रुपैयाँ कमाई गरेको थियो ।

चलचित्र भारतमा ४५० हल र भारत बाहिर ४२ देशहरूमा रिलिज गरिएको थियो । १९४८ मा भएको ओलम्पिक पृष्ठभूमिमा आधारित रहेर बनाइएको चलचित्रमा अक्षय हक्की कोच ‘तपन दास’को भूमिकामा देखिएका छन् भने उनको साथमा मोनी रोयको मुख्य भूमिका रहेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top