×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

यी क्रुर तानाशाह,जसले मानिसहरुलाई खुल्ला ठाउँमा सुताएर त्यसमाथि घोडा दौडाई हत्या गर्दथे

१६ भाद्र २०७५

एजेन्सी,भदौ १६
आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि विश्वका इतिहास धेरै खूनी शासकहरुले केही बाँकी राखेनन् ।इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका छन् । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड रोमानियन साम्राज्यका राजा व्लेड ड्राकुला ।

ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरको इतिहास छ ।उनको डरलाग्दो अनुहार, ठूला ठूला दाँत साँच्चीकै मानिसको रगत पिउने राक्षस जस्ता । उनको साम्राज्यका मानिस तथा अन्य साम्राज्यका शासकहरु पनि उनको नामदेखि डराउँथे ।

Advertisement
Advertisement

उनलाई मानिसको रगतप्रति अचम्मको आशक्ति थियो । उनी मानिसहरुलाई खुल्ला ठाउँमा सुत्न लगाएर त्यसमाथि घोडा दौडाई मानिसहरुको हत्या गर्दथे र रगतको खोला बगाएर मज्जा लिन्थे । हरेक बेलुका मानिसको रगत नबगाएसम्म उनलाई रातमा निद्रा नलाग्ने इतिहासमा पढ्न पाइन्छ ।

Advertisement

द इम्पलरको नामबाट समेत चर्चित ती शासकलाई विश्वका सबैभन्दा ठूला हत्यारा पनि भनिन्छ । उनले भ्यालेन्सिया राज्यका झण्डै एक लाख मानिसलाई यातना दिएर मारेका थिए ।सन् १४७६ मा यी तानाशाहको मृत्यु भए पछि उनको मृत्युको खुसीमा सर्वसाधारणहरुले ठूलो उत्सव मनाए ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top