×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

रंगशालामा उभिएर धुर्मुसले किनभने मर्न तयार छु

७ चैत्र २०७९

७ चैत, काठमाण्डौ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटमा स्थानमा बनाएपछि त्याहासम्मको यात्रा तय गर्ने अन्तिम खेलमा कीर्तिपुरमा देखिएको दृश्यले सबैको ध्यान खिच्यो । यूएईलाई नेपालले ९ रनले पराजित गरेको सो खेल हेर्न कीर्तिपुरको चौर र रुखमा चढेका दर्शकका दृश्यले सरकारले पनि नेपालमा क्रिकेट रंगशालाको टड्कारो आवश्यकता महसुस गर्याे ।

Advertisement
Advertisement

यसैले त विजयी टोलीलाई बधाई दिदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निमार्णाधीन रंगशालालाई चाडै पूर्णता दिन खेलाडीकै अघि प्रतिवद्धता जनाए । प्रधानमन्त्रीको यो वचनपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले समेत केही दिनमै चितवनस्थित गौतमबुद्ध रंगशालाको निमार्ण अघि बढाउने गरी मन्त्रिपरिषद्ले निर्णय गर्ने बताएकी छिन् ।

चितवनस्थित गौतमबुद्ध रंगशालालाई लिएर सरकारले गरिरहेको भनिएको यो तयारीका बीच सो रंगशालाको निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेशनका प्रमुख कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले चितवनमा बनिरहेको क्रिकेट रंगशालाबारे सरकारले निर्णय गर्न ढिला हुँदा आफू रुँदै हिड्नुपरेको बताएका छन् ।

मंगलबार रंगशालास्थलबाट सामाजिक सञ्जालमार्फत धुर्मुसले देशको लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने आफुले कल्पनासमेत नगरेको बताएका छन् । ‘देशका लागि काम गर्दाको सजाय यति कठोर होला भन्ने कल्पना समेत गरेको थिएन ।

म बिन्ती गर्छु, यदि मेरो खोट छ भने निर्णय होस्’, उनले सार्वजनिक गरेको भिडियोमा भनेका छन् । उनले सरकारलाई छिटो निर्णय गरिदिन आग्रह गरेका छन् । उनले सरकारले निर्णय देला र हरहिसाब सार्वजनिक गरौंला भनेर बस्दाबस्दै डेढ वर्ष बितेको भन्दै एकपछि अर्को समिति बन्दा पनि निर्णय नभएको बताए ।

धुर्मुसले भने, ‘सरकार भनेको अभिभावक हो, अभिभावकले सन्तानलाई माया दिन्छ होला भनेको, रुँदै हिँड्नुपरेको छ ।’ धुर्मुसले रंगशाला निर्माण गर्न सहयोग गर्नेहरुलाई पनि धन्यवाद पनि दिए । ‘कोही कसैलाई हाम्रो हिसाब चित्त बुझेको छैन भने एक पटक रंगशाला आइदिनुस् । तपाईंले गरेको सहयोग बराबर संरचना बनेको ठह¥याएर म मर्न तयार छु । तर मलाई पलपल नमारिदिनुस् ।’ धुर्मुसले आफूले कुनै गल्ती गरेको भेटिए जुनसुकै सजाय खेप्न तयार रहेको उल्लेख गरेका छन् ।

Advertisement

‘यदि एक रुपैयाँ पनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ’, धुर्मुसले भने, ‘तर, अब यो मानसिक यातना धेरै सहन सक्दिनँ ।’ उनले भनेका छन्, मैले गरेको काम सही छैन भने खोट देखाइदिनुप¥यो । सञ्चारमाध्यममा प्रतिवेदन सार्वजनिक भएका छन् । ५७ करोड ९२ लाख रुपैयाँ खर्च छ भने ३९ करोड ८० लाख संकलन भएको छ । १८ करोड ४३ करोड रुपैयाँ उधारो छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top