“मिस तिज ” मोरङको ताज निलम शर्मालाई

विराटनगर,भदौ १७
महिला संघ मोरङले तिज पर्वको अवसर पारेर आयोजना गरेको “मिस तिज ” को ताज निलम शर्माले हात पारेकी छिन् । चौध महिलाले प्रतिस्पर्धा गरेको मिस तिजमा उँना रेग्मी द्धितिय र सूची चौधरी तृतीय भइन् ।

विगत ६ बर्षदेखि विराटनगरमा मिस तिज प्रतियोगित हुदै आएको छ । कांग्रेसमा आवद्ध महिलाहरूलाई उत्साहित बनाउन मिस तिजको कार्यक्रम गर्दै आएको नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापाले बताइन् ।

Advertisement

गत बर्ष विराटनगरकी अञ्जु दाहालले ताज जितेकी थिइन् । प्रतियोगितमा प्रथम निलम शर्मालाई गत बर्षकी विजेता दाहालले ताज लगाइदिएकी थिइन् ।

स्थानीय विरेन्द्र सभागृहमा आयोजना गरिएको कार्यक्रममा नृत्य , गीत लगायत प्रस्तुत गरिएको थिए । कार्यक्रममा पत्रकारिता क्षेत्रमा सक्रिय महिला पत्रकारहरू सुशीला पाठक , भारती उपाध्याय , तारा आचार्य र मिना विश्वासलाई सम्मान गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top