×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

टिकटकमाथि प्रतिबन्ध सुरु,३० देशका सैनिकले चलाउन नपाउने

२० चैत्र २०७९

२१ चैत, एजेन्सी ।

नेटोले आफ्ना कर्मचारीहरुलाई यसले उपलब्ध गराएको उपकरणहरुमा सुरक्षाको विषयलाई लिएर टिकटक डाउनलोड गर्न एवं प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । शुक्रबार नेटोले आफ्ना कर्मचारीहरुलाई यस्तो सूचना पठाएको हो । तर, आन्तरिक सुरक्षा व्यवस्थाका कारण यसअघि नै पनि नेटोका उपकरणहरुमा टिकटकको प्रयोग नरहेको बताइएको छ ।

Advertisement
Advertisement

“नेटोका लागि साइबर सुरक्षा सबैभन्दा महत्वपूर्ण हो । नेटोले यसका लागि आवश्यकता एपहरुको मापदण्ड तोकेको छ । र, टिकटक यसका उपकरणहरुमा पहुँचयोग्य छैन,” नेटोका एक अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । चिनियाँ सरकारले टिकटक प्रयोगकर्ताहरूको तथ्यांकमा पहुँच पुर्याउन सक्ने भन्दै यसमाथि प्रतिबन्ध लगाउने सबैभन्दा ठूलो अन्तरसरकारी निकाय नेटो बनेको छ।

यसअघि, अमेरिका, बेलायत, नर्वे, युरोपेली संसद् र अन्य राष्ट्रहरूले सरकारी उपकरणहरुमा टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । केही दिनअघि अमेरिकी संसदीय समितिमा बोल्दै टिकटकका सीईओ शाउ च्यूले कम्पनी बेइजिङबाट पूर्णरूपमा स्वतन्त्र भएकोमा जोड दिएका थिए । अमेरिकाले देशभर टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ।

उसले प्रतिबन्धबाट बच्न टिकटको शेयर अमेरिकालाई समेत उपलब्ध गराउनु पर्ने शर्त राखेको छ । टिकटकलाई प्रतिबन्ध लगाउने प्रस्ताव अहिले अमेरिकी संसदमा छलफलकै क्रममा रहेको छ । टिकटकलाई प्रतिबन्ध लगाइएको उत्तर एट्लान्टिक सन्धि संगठन नेटो एक रक्षा गठबन्धन हो। यो वर्ष १९४९ मा गठन भएको थियो।

यो संगठनमा अमेरिका, बेलायत, क्यानडा र फ्रान्स जस्ता देशहरू सामेल छन्। यदि कसैले यस संगठनका देशहरूमा आक्रमण गरेमा सबै सदस्य राष्ट्रहरूले एकअर्कालाई सहयोग गर्नेछन् र विरोधी देशलाई मिलेर आक्रमण गर्नेछन्। युरोपलाई रुसबाट जोगाउन नेटोको सुरुवात भएको थियो र आज नेटोमा जम्मा ३० सदस्य राष्ट्र छन् । जुन अब फिन्ल्याण्ड समेत आबद्ध भएपछि बढेर ३१ पुग्नेछ ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top