×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

मुद्दा मामिलामा नजान ढाकालाई रवि लामिछानेको आग्रह

२ बैशाख २०८०

२ वैशाख, एजेन्सी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन् । चितवन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका रविले पार्टीले कारबाही गरेका कारण विभिन्न चेतावनी दिनुको साटो पार्टीको चुनावी अभियानलाई सघाउन अनुरोध गरेका हुन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि समानुपातिक सांसद ढाकाकुमारलाई रास्वपाले साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निलम्बन गर्नाका साथै उनी सांसद पदमा नरहेको पत्र संसद् सचिवालयमा पठाइसकेको छ ।

Advertisement
Advertisement

तर ढाकाकुमार आफू अन्यायमा परेको दाबी गर्दै मन्त्री बन्नका लागि आफूसँग पैसा माग्ने सभापति लामिछानेको कोर टिम सार्वजनिक गर्ने चेतावनी दिइरहेका छन् । साथै उनले आफूलाई सांसद पदबाट हटाएकोविरुद्ध मुद्दा हाल्ने पनि भनिरहेका छन् । यसै सन्दर्भमा शनिबार चितवन २ मा आयोजित चुनावी सभामा बोल्दै सभापति लामिछानले ढाकाकुमारलाई आफ्नो अभियानमा सघाउन अनुरोध गरेका हुन् ।

‘जो साथी बाहिरिनुभएको छ, उहाँलाई यति मात्र भन्न चाहन्छु– यो यात्रामा हामीलाई सघाउनुहोला, मुद्दा हाल्छु, यो गर्छु त्यो गर्छु नभन्नुहोला।’ पुराना दलले आफ्नो नेताका भ्रष्टाचारसम्बन्धी अडिओ÷भिडिओ सार्वजनिक गरे पनि संरक्षण गरेको तर आफ्नो पार्टीले शून्य सहनशीलता अपनाएर अडिओ सार्वजनिक हुनासाथ ढाकाकुमारलाई कारबाही गरेको बताए ।

आफ्नो पार्टी भ्रष्टाचारमुक्त देश बनाउने अभियानमा रहेको दाबी पनि उनले गरे । ढाकाकुमारलाई संकेत गर्दै उनले अगाडि थपे, ‘यो यात्रामा धोका दिनेलाई महापाप हुनेछ।’ आफूलाई पार्टीले गरेको कारबाही स्वीकारेर छेउ लाग्न लामिछानेको आग्रह थियो ।

’आफूले योगदान दिएको यात्रमा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईंले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईंलाई संसद्मा स्वागत गरौंला । यो यात्रा बिथोल्ने काम नगर्नुस् ।’

सांसद श्रेष्ठले भने आफूलाई कारबाही गरिएको कदमविरुद्ध अदालत जाने तयारीमा रहेका छन् । यस्तो तयारीका बेलामा सभापति लामिछानेले अन्य कदम नचाल्न आग्रह गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top