×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

७५ करोड वक्यौता नतिरेपछि सोना सिमेन्टको बिजुली काटियो

२ बैशाख २०८०

२ वैशाख , काठमाण्डौ ।
नेपाल विद्युत् प्राधिकरणले सोना सिमेन्ट प्रालिको बिजुली काटिदिएको छ । प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड वक्यौता भुक्तानी नगरेपछि शुक्रबारदेखि प्राधिकरणले सोनापुर मिनरल्स एन्ड वाइल प्रालिको बिजुली काटिदिएको हो । सोनापुर मिनरल्स एन्ड वाइल प्रालिले सोना र सोनापुर सिमेन्ट उत्पादन गरिरहेको छ ।

प्राधिकरणको नेपालगञ्ज शाखाले दाङस्थित सिमेन्ट उद्योगको बिजुली काटिदिएको हो । प्राधिकरणलाई तिुनपर्ने ७४ करोड ५९ लाख रुपैयाँ तिर्न अटेर गरेपछि लाइन काटिएको नेपालगञ्ज शाखा प्रमुख हरि पाण्डेले बताएका छन् । प्राधिकरणका अनुसार यो सिमेन्ट उद्योगले डेटिकेटेड लाइनतर्फको ३२ करोड ९४ लाख रुपैयाँ र त्यसपछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्ट प्रालिले तिर्न बाँकी थियो ।

Advertisement
Advertisement

तर पटक पटक ताकेता गर्दा पनि उक्त उद्योगले अटेरी गरेपछि विद्युत् काट्नु परेको पाण्डेले बताए । प्राधिकरणले २०७७ देखिको बक्यौताका तिर्न पटकपटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको जनाएको छ

Advertisement

। उद्योगले बिचमा केही तिर्ने गरेपनि विगत ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ‘अन्य ग्राहकको हकमा २ हजार हुँदा काट्ने गरेका छौं । उहाँहरुले झन्डै ७५ करोड पुगेको देखिन्छ । यसमा पनि तिर्न नआएपछि काटेका हौं,’ उनले भने । विद्युत् आपूर्ति रोकिएसँगै उक्त कम्पनीको सिमेन्ट उत्पादन पनि रोकिएको छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top