×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

श्रीलंकाको आर्थिक संकट अझै टरेन

१६ बैशाख २०८०

१६ वैशाख,एजेन्सी ।
श्रीलंकाको केन्द्रीय बैंकले ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सीमा प्रस्तुत गरेको छ । बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा गत वर्षको ज्यालाले खाद्यान्नदेखि इन्धनसम्म सबैको बढ्दो लागतसँग जुध्न असफल भएको बताएको छ । आन्तरिक तथा नीतिगत कमजोरीहरुले दक्षिण एसियाली राष्ट्रहरुलाई घेरेको गम्भीर आर्थिक समस्याहरूलाई थप बढाउन मद्दत गरेको बैंकले जनाएको छ ।

बैंकले आगामी वर्ष अर्थतन्त्र वृद्धिमा फर्कने अपेक्षा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले यस वर्ष अर्थतन्त्र २ प्रतिशतले संकुचित हुने तर सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) गरेको प्रक्षेपणभन्दा धेरै आशावादी छ ।

Advertisement
Advertisement

आईएमएफले सन् २०२३ मा लगभग ३ प्रतशितको संकुचन र अर्को वर्ष १.५ प्रतिशतको वृद्धिको पूर्वानुमान गरेको थियो । केन्द्रीय बैंकको प्रतिवेदनले सेप्टेम्बरमा ताजा फलफूल, गहुँ र अण्डाको मूल्य दोब्बरभन्दा बढी हुँदा कसरी मुद्रास्फीति झण्डै ७० प्रतिशत पुग्यो भनेर पनि उल्लेख गरेको छ ।

यसले एकै समयमा यातायात र अत्यावश्यक उपयोगिताहरू जस्तै बिजुली र पानीको लागत अझ छिटो बढ्यो । गत वर्ष श्रीलंकाको अर्थव्यवस्था ७.८ प्रतिशतले संकुचित भएको थियो । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक देशले बिदेशी ऋणमा डिफल्ट गरेको हो ।

सरकारहरूले ऋणदाताहरूलाई उनीहरूको केही वा सबै ऋण भुक्तानीहरू पूरा गर्न असमर्थ हुँदा यसले देशको प्रतिष्ठालाई हानि पु¥याउँछ । र अन्तर्राष्ट्रिय बजारमा थप पैसा लिन अझ गाह्रो बनाउने अवस्था सिर्जना हुन्छ । एक रिपोर्टका अनुसार श्रीलंकाको अर्थतन्त्रले आफ्नो स्वतन्त्रतापछिको इतिहासमा सबैभन्दा कठिन वर्षको सामना गरेको जनाएको छ ।

Advertisement

उक्त रिर्पोटले एक अस्थिर आर्थिक मोडेलले देशलाई बहुआयामिक प्रकोपतर्फ डो¥याएको समेत बताएको छ । श्रीलंकाले चीनलाई करिब ७ अर्ब डलर र भारतलाई करिब १ अर्ब डलर ऋण तिर्न बाँकी छ । फेब्रुअरीमा दुवै देशले आफ्नो ऋणको पुनर्संरचना गर्न सहमत भए र उनीहरुले श्रीलंकालाई ऋण तिर्न थप समय दिएका छन् । गत महिना आईएमएफले श्रीलंकालाई ३ अर्ब डलर ऋण दिन सहमत भएको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top