×

NEPAL TIMES UPDATES

Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026

किमकी बहिनीले दिइन् परमाणु हमलाको चेतावनी

१७ बैशाख २०८०

१७ वैशाख, एजेन्सी ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले परमाणु हमलाको संकेत गर्दै चेतावनी दिएकी छिन् । यो जोङले आउने दिनहरु खतरापूर्ण हुनसक्ने भन्दै चेतावनी दिएकी हुन् । अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौताप्रति इंगित गर्दै उनले त्यसबाट ’धेरै गम्भीर खतरा’ उत्पन्न हुन सक्ने बताएकी हुन् ।

उनले उत्तर कोरियाले आउने दिनमा आफ्नो परमाणु शक्तिलाई थप बलियो बनाउँदै लग्नेसमेत बताएकी छिन् । अमेरिका र दक्षिण कोरियाबिच भएको सम्झौता उत्तर कोरियाको परमाणु क्षमतामाथि नै लक्षित छ । जसमा अमेरिकाले उत्तर कोरियालाई चुनौती दिन दक्षिण कोरियामा परमाणु हतियार तैनाथ गर्ने र सोलको परमाणु कार्यक्रममा सहयोग गर्ने उल्लेख छ ।

Advertisement
Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल्सबिच भएको ’वासिङ्टन सम्झौता’ प्रति उत्तर कोरिया क्रुद्ध बनेको हो । सो सम्झौता अन्तर्गत अमेरिकाले दक्षिण कोरियामा परमाणु हतियारसहितको पनडुब्बी र परमाणु बम लग्ने युद्धक विमान तैनाथ गर्नेछ ।

उत्तर कोरियाले विकास गरिरहेको परमाणु हतियारप्रति चिन्ता व्यक्त गर्दै दुई देशले यस्तो सहमति गरेको हो । यो सम्झौता अन्तर्गत दक्षिण कोरियाले आफै परमाणु हतियार बनाउन पाउने छैनन् । ’दुश्मन जति परमाणु युद्धप्रति अग्रसर हुनेछन् र कोरियाली प्रयाद्वीपमा जति परमाणु अतियार तैनाग गर्नेछन्।

Advertisement

हामी त्यति नै शक्तिले हाम्रो जवाफ दिन हाम्रो अधिकारको प्रयोग गर्नेछौं,’ किम यो जोङले चेतावनी दिँदै भनेकी छिन्। अमेरिका र दक्षिण कोरियाबिच भएको सो सम्झौताले पूर्वी एसियामा मात्रै नभइ विश्वकै शान्ति र सुरक्षामा खतरा पुग्ने उनले बताएकी छिन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top