×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

अरबको वायु नेपालमा, पहाडमा वर्षा तराईमा हुरी

१७ बैशाख २०८०

१७ वैशाख, काठमाण्डौ ।
देशका धेरै स्थानमा आज बिहानैदेखि मौसम बदली भएको छ । धेरै स्थानमा वर्षा समेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा उपत्यकामा पनि केही बेरपछि वर्षा हुने सम्भावना छ । तर, निरन्तर वर्षा नहुने उनले बताए ।

“देशका धेरै स्थानमा आज वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि केही बेरपछि वर्षा हुने देखिन्छ,” उनले बाह्रखरीसित भने, “तर, निरन्तर परिरहने हुँदैन । केही बेर पर्ने, रोकिने, फेरि पर्ने हुन्छ । मौसम बदली भने दिनभर नै हुने देखिन्छ ।” पश्चिमी र स्थानीय वायुको संयुक्त प्रभावसँगै अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षा गराइरहेको उनले बताएका छन् ।

Advertisement
Advertisement

उनका अनुसार आज देशभर हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । हिजो पनि देशका केही स्थानमा वर्षा भएको थियो । अबका तीन दिनसम्म मौसम बदली हुने सम्भावना रहेको उनले बताए । भोलि र पर्सिको तुलनामा आज बढी बदली र वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

“बदली तीनसम्म हुने देखिन्छ । आजभन्दा भोलि र पर्सि अलि कम असर हुने देखिन्छ,” उनले भने, “बदली हुँदैमा सबै ठाउँमा वर्षा भइहाल्ने हुँदैन । केही–केही ठाउँमा भने भोलि र पर्सि पनि बेला–बेलामा पानी पर्ने देखिन्छ ।” उनका अनुसार भोलि र पर्सि बिहानपख कम र अपराह्नतिर बढी बदली हुने सम्भावना छ । काठमाडौंमा पनि भोलि र पर्सि वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भुभागका एक÷दुई मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षा भएको छ ।सोमबार पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने र तराई–मधेशका एक–दुई स्थानमा हावाहुरी आउन सक्ने पूर्वानुमान छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि मौसम बदली हुनेछ । मंगलबार पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम बदलीसँगै चट्याङ र हावाहुरीको सम्भावना भएकोले यसबाट जोगिन महाशाखाले सतर्क हुन सचेतसमेत गराएको छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top