×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

मैदानमा भिडेका विराट र गम्भिरले एकअर्कालाई के–के भने ?

२० बैशाख २०८०

२० वैशाख, एजेन्सी ।
भारतमा जारी आईपिएलमा लखनऊ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरको खेल अहिले सिंगो भारतीय क्रिकेट क्षेत्र र यसका समर्थकहरुलागि चर्चाको मुख्य विषय बनेको छ । यसको कारण यो खेलमा निकै विवाद भएको थियो । कहिले आरसीबीका विराट कोहली र लखनऊका नवीन उल हकबीच झगडा भयो भने कहिले विराट र लखनऊका मेन्टर गौतम गम्भीरबीच वहस भयो ।

यी विवादपछि समर्थकहरु दुई पक्षमा विभाजित भएका छन् । कसैले विराटको पक्ष लिइरहेका छन् भने कोहीले नवीन–गम्भिरको पक्ष लिइरहेका छन् । तर, यो विवादमा कोहली र गम्भिरबीच के कुराकानी भयो भन्ने उत्सुकता मेटाउदै एक प्रत्यक्षदर्शीले समाचार एजेन्सी पीटीआईलाई यो सम्पूर्ण घटनाको जानकारी दिएका छन्।

Advertisement
Advertisement

उनले विवादका क्रममा कोहली र गम्भीरबीच के कुराकानी भएको बताएका छन् । प्रत्यक्षदर्शीले भने– तपाईले टिभीमा देख्नु भएको होला कि जब विराट बाकी खेलाडीहरुसँग हात मिलाएर फर्कदै थिए, लखनउका मेर्यसले उनलाई केहि भनेका थिए । त्यसपछि मेर्यसले विराटलाई सोधे कि उनले आफ्नो टोलीलाई किन लगातार दुव्र्यवहार गरिरहेका छन् ?

विराटले जवाफ दिए कि उनले किन यो सुरु गरे र उनी (मेयर्स) किन उनलाई लगातार हेरिरहेका थिए ? यसअघि अमित मिश्राले विराटले नवीन उल हकलाई दुर्व्यवहार गरेको भन्दै अम्पायरसँग गुनासो गरेका थिए । प्रत्यक्षदर्शीले भनेका छन्, गम्भिरलाई लाग्यो मामिला बिग्रन सक्छ, त्यसैले उनले मेयर्सलाई ताने।

गौतमले उनीसँग नउल्झिन भनेका थिए । यसपछि विराटले केही भनेपछि दुवैबीच झगडा हुन थाल्यो । यसपछि गौतमले विराटलाई के भन्दै छस् भन् भने । त्यसमा विराटले भने– मैले तिमीलाई केही भनिनँ, तिमी किन बिचमा पछौं । गौतमले भने कि यदि तिमीले मेरो खेलाडीलाई गाली गरेका छौं भने यसको मतलब तिमीले मेरो परिवारलाई दुर्व्यवहार गरेका छौं ।

त्यसपछि विराटले भने, त्यसो हो भने आफ्नो परिवारलाई सुरक्षित राख । दुवै एकअर्काबाट अलग हुनुअघि गौतमले अब तिमी (विराट)ले मलाई सिकाउने बताएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार मामिला दुबैतर्फ बिग्रिएको थियो । तर, त्यसपछि दुवै टोलीका खेलाडीहरू मिलाउन आएका थिए । केही खेलाडीले कोहलीलाई लिएर गएका थिए भने केही खेलाडी गम्भिरलाई लिएर गएका थिए ।

मैदानको यो घटना पछि बीसीसीआईले तीनै कोहली, गंभीर र नवीनलाई कारबाही गरेको थियो। यी तीनै खेलाडी आईपीएलको नियम उल्लङ्घन गरेको आरोपमा दोषी ठहर भएका छन् । गम्भीर र कोहलीलाई खेल शुल्क काटिएको छ भने नवीन उल हकलाई खेल शुल्कको ५० प्रतिशत जरिवाना गरिएको छ ।

Advertisement

लखनउको इनिङ्सको १७औं ओभरमा विराट स्टम्पको पछाडिबाट दौडिएर नविनलाई केही इशारा गरेपछि सम्पूर्ण मामिला सुरु भएको थियो । त्यही बेला अफगानिस्तानका नवीन पनि उनको नजिक आएपछि दुईबीच झगडा सुरु भएको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top