×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

बुढानिलकण्ठ बस्ने भाउजूलाई नोट नबुझाउदा बढुवा रोकियो

२८ बैशाख २०८०

२८ वैशाख, काठमाण्डौ ।
प्रहरीले उच्च महत्वका साथ छानविन गरिरहेको नक्कली शरणार्थी प्रकरणमा उच्च नेतृत्व पक्राउ पर्नु तथा अन्य उच्च नेतृत्व समेत मुछिएको खबरहरु बाहिरिरहदा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधि सभा सदस्य आरजु राणालाई लक्षित गर्दै गुनासो गरेका छन् ।

उनले बुढानिलकण्ठ बस्ने भाउजूको चाकडी गर्न मनले नमान्दा बढुवाबाट वञ्चित हुनुपरेको बताएका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।

Advertisement
Advertisement

उनले आफू प्रहरी सेवामा रहँदा विभिन्न राजनैतिक आक्रमण भएकोसमेत खुलाएका छन् । ‘बुढानीलकण्ठ बस्ने भाउजुलाई चाकडी गर्न मनले नमान्दा बढुवा हुनबाट वञ्चित भई अवधि नै नपुगी प्रहरी सेवा बाट हटनु परेको हो ,’ उनले लेखेका छन्,’ बि सं २०७३ मा ‘सिनियारिटी’को हिसाबमा १ नम्बरमा रही कार्य सम्पादनमा अब्बल हुँदाहुँदै पनि नोटको बिटोसहित बिमलेन्द्र निधिमार्फत बुढानीलकण्ठ बस्ने भाउजुलाई बुझाउन सकिन ।

‘नक्कली शरणार्थी प्रकरणमा समेत आरजुको नाम जोडिएको छ । आरजु र यही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मन्जु खाँणको भएको भन्दै एक अडिओ बाहिरिएको छ । तर सो अडिओ आफूहरुको नभएको दुवैले खण्डन गरिसकेका छन् ।

यसको अनुशन्धानका लागि आरजुले त प्रहरीमा उजुरी समेत दिएकी छन् । उनले आफुमाथिको आरोप र आशंका निराधार रहेको भन्दै संसदमा समेत दोषीलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

नक्कली शरणाथी प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परिसकेका छन् भने पूर्व उर्जामन्त्री टोपबहादुर रायामाझी र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा भने फरार रहेका छन् ।प्रहरी संगठन भित्र बढुवा र सरुवामा लागि शक्तिकेन्द्र धाउनु पर्ने गुनासाहरु बेला बेला सार्वजनिक हुदै आएका छन् ।

Advertisement

यसैले सरकार र प्रहरी नेतृत्व परिवर्तन हुना साथै उनीहरुले पनि सरुवा र बढुवाका लागि शक्ति केन्द्र धाउनु नपर्ने प्रतिवद्धता जनाउने गरेका छन् । यसअघि पूर्व डिआईजी रमेश खरेलले समेत बढुवा हुनका लागि ब्रिफकेस बुझाउनु पर्ने अभिब्यक्ति दिएका थिए । यसले तत्कालीन राजनीतिक नेतृत्वमा हलचल पैदा भएको थियो ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top