नेप्सेमा ५ अंकको वृद्धी , १ अर्ब ६० करोडको कारोबार

७ जेठ, काठमाण्डौ । 

साताको पहिलो दिन अर्थात् आइतबार नेप्से सूचक ५ अंकमाथिले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५.८८ अंकले बढ्दै १८ सय ८३.२० अंकको विन्दुमा उक्लिएको हो ।उसो त अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ३२.३० अंकले बढेर १८ सय ७७.३२ अंकको विन्दुमा अडिएको थियो ।

नेप्से सूचक बढेसँगै आज कारोबार रकम समेत डेड अर्बमाथि भएको छ । आज १ अर्ब ६० करोड ४ लाख रुपैयाँ बराबरको ४८ लाख २८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।डेभलपमेन्ट बैंक, फाइनान्स, हाइड्रोपावर र म्यानु एण्ड प्रो समूहको उपसूचक बाहेक आज ९ वटा उपसूचक धनात्मक भएका छन् ।

आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । तर, यता आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज ६.६५ प्रतिशतले घट्न पुगेको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top