Nepal Times
Nepal Times
558
Shares

मन परेको मान्छेलाई देखे……..

मन परेको मान्छेलाई देखे……..

९ जेठ, विराटनगर ।

मन परेको मान्छेलाई देखे…………………

मन परेको मान्छेलाई देखे मैले सपनीमा
हात समाउन खोजे उनको लडेछु भुईँमा
फेरि पनि त्यही सिलसिला जारी राख्न सकिन
इच्छा त थियो फेरी पनि भेट्न सकिन

सपना छन् मनमा अनेक त्यही बाट केही खोज्छु
शान्त ठाउँमा शान्त सँग बसेको छु
म घुमेको जमिन सारा मेरै हो कि जस्तो लाग्छ
हजारौँ हजारमा मेरो आँखा तिमि तिरै हुन्छ

आएको देखे मैले मन खुसी भयो
हाँसिन उनी जब यो पनि मेरै खुसी भयो
उनी एक्ली कहाँ हुन्छन् मेरै साथमा हुन्छिन्
मेरो टाउकोमा हात राखी छामिरहेकी हुन्छिन्

नाम = गोबिन्द राज ओझा (राजन)
ठेगाना= दिपायल सिलगढी नपा .२ दिपायल डोटी

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.