४४ सार्वजनिक संस्थानमध्ये २५ मा नाफामा /१९ वटा घाटामा

Share this
707shares

१४ जेठ, काठमाण्डौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक संस्थानको सञ्चालन र व्यवस्थापनमै समस्या देखिएको बताएका छन् । आइतबार संसदमा चालु आर्थिक वर्षको यसले गर्दा सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा गर्दै सार्वजनिक संस्थान विगतमा राम्रो भए पनि पछिल्लो समय सकारात्मक नभएको बताए ।

Advertisement

अहिले ४४ सार्वजनिक संस्थानमध्ये २५ मात्र नाफामा रहेको उनले बताए । गत असार मसान्तसम्म सरकारको शेयर तथा ऋण लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । यो अवधिमा लगानीको ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ । यस्तै, चालु आर्थिक वर्षमा २.१६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक गतिविधिमा सुस्तता आयस्रोत व्यवस्थापनमा दबाब सृजना भएकाले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने जानकारी संसदमा गराएका छन् ।

Advertisement

चालू आर्थिक वर्षको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा गर्दै उनले सार्वजनिक संस्थान विगतमा राम्रो भए पनि पछिल्लो समय सकारात्मक नभएको बताए । अर्थमन्त्री डा. महतले आर्थिक वर्ष २०७९÷८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै आर्थिक गतिविधिमा सुस्तता आइ स्रोत व्यवस्थापनमा दबाब सृजना भएकाले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने जानकारी संसदमा गराएका छन्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top