×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

मेसी, बेन्जेमा र मोड्रिचलाई साउदी ल्याउन रोनाल्डो आतुर

१९ जेष्ठ २०८०

१९ जेठ, एजेन्सी ।
विश्व चर्चित अर्जेन्टिनी खेलाडी लियोनल मेसीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको समाचार आइरहँदा उनीसंगै करिम बेन्जेमा र लुका मोड्रिच लगायत पनि अब साउदी अरब आउँने चर्चा चुलिएको छ ।

यसैलाई लक्षित गर्दै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगले अन्य ठूला नामलाई आकर्षित गर्न सके यो ‘विश्वकै शीर्ष पाँच ठूलो लिग’मध्ये एक बन्न सक्ने बताएका छन् । ३८ वर्षीय रोनाल्डोले मेसी, मोड्रिच, बेन्जेमाहरुलाई साउदी प्रो लिगमा ‘न्यानो स्वागत’ रहेको समेत बताएका छन् ।

Advertisement
Advertisement

पाँच पटकको बालोन डी’अर विजेता ३८ वर्षीय रोनाल्डोले प्रो लिगकै क्लब अल नासरबाट एक सिजन पूरा गरिसकेका छन् । उनी गत डिसेम्बरमा अल नासरसँग जोडिएका थिए । क्लबसँग सन् २०२५ सम्म सम्झौता रहेको रोनाल्डोले आगामी सिजन पनि साउदी बसाईलाई निरन्तरता दिने स्पष्ट पारे ।

पीएसजीले ३५ वर्षीय मेसीले सिजनको अन्त्यसँगै क्लब छोड्ने पुष्टि गरिसकेको छ । मेसी साउदी अरेबियाका पर्यटन दूतसमेत हुन् । करिअरको उत्तरार्धमा रहेका रोनाल्डोका पूर्व सहकर्मीद्वय बेन्जेमा र मोड्रिच पनि पछिल्लो समय साउदीको क्लबसँग जोडिएको चर्चा सार्वजनिक भएको छ ।

“यदी उनीहरू आउँदै छन् भने, ठूला नाम र खेलाडीहरू । उनीहरूलाई यहाँ धेरै स्वागत छ । किनभने उनीहरू यहाँ आउदा लिगको स्तर अझ केही बढ्नेछन्,” ३८ वर्षीय रोनाल्डोले भने, “यहाँको लिग निकै राम्रो छ । तर, अझै धेरै अवसरहरूमा अघि बढ्न आवश्यक छ । लिग प्रतिस्पर्धात्मक छ । टिम पनि राम्रा छन् र अरबी खेलाडी पनि ।”

गत नोभेम्बरमा म्यानचेस्टर युनाइटेडसँगको दोस्रो सहकार्य टुटेपछि रोनाल्डो अल नासर अनुबन्धित भएका थिए । रोनाल्डोले अल नासरका लागि लिगमा १६ खेल खेल्दा १४ गोल गरेका छन् ।

रोनाल्डोको यही प्रदर्शनका कारण अल नासरले प्रो लिगमा दोस्रो स्थान हासिल गरेको थियो । अल नासरलाई पछि पार्दै अल इतिहाद लिग च्याम्पियन बनेको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top