×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

मेसी र रामोसको अन्तिम खेलमा हार्याे पिएसजी

२१ जेष्ठ २०८०

२१ जेठ, एजेन्सी ।
लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी पराजित रह्यो । दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफटसँग ३–२ ले पराजित भएको हो ।

क्लेरमन्टफटको जितमा जोहान गास्टिन, मेदी जिफेन र ग्रिजोन केयईले गोल गरे । पिएसजीका सर्जियो रामोस र केलियन एमबाप्पेको गोल सान्त्वना बन्यो । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलको पाँचौं मिनेटमा ग्रिजोन केयईको गोलले मान्यता पाएन । १६औं मिनेटमा रामोसले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए ।

Advertisement
Advertisement

उनले भिटिन्हाको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । एलिडु सेइडुले पेनाल्टी बक्समा अचरफ हाकिमीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा एमबाप्पे चुकेनन् । तर, त्यो दुई गोलको अग्रतालाई पिएसजीले जोगाउन सकेन ।

२४औं मिनेटमा जोहानले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ३७औं मिनेटमा ग्रिजोन केयई पेनाल्टीमा चुक्दा क्लेरमन्ट फुर्ट बराबरीबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयमा मेदी जिफेनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि ६३औं मिनेटमा ग्रिजोन केयईले गोल गर्दै क्लेरमन्ट फुर्टलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी पराजित हुन पुग्यो । रामोस र मेसीले पिएसजीका लागि अन्तिम खेल खेल्दा जित निकाल्न सकेन । रामोस र मेसीले यो सिजनको अन्त्यसँगै पिएसजी छाड्ने निर्णय गरिसकेका छन् । यस हारका बावजुत पिएसजी फ्रेन्च लिग वानको च्याम्पियन भने बनिसकेको छ ।

पिएसजीको ३८ खेलबाट ८५ अंक पुगेको छ । समान खेलबाटै लेन्सले ८४ अंक बटुल्यो । पिएसजीलाई हराएको क्लेरमन्ट फुर्ट ५९ अंक जोडेर आठौं स्थानमा रह्यो ।पिएसजी र लेन्सले अर्काे सिजनको च्याम्पियन्स लिग खेल्नेछ ।

Advertisement

मार्सेले च्याम्पियन्स लिगको छनोट खेल्नेछ । रेनेसले युरोपा लिग तथा लिलले युरोपा कन्फ्रेन्स लिगको छनोट खेल्नेछ । अक्सर, एसी एजासियो, ट्रोएस र एन्जर्स यो सिजन लिग वानबाट रेलिगेसनमा परेका छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top