×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा,विराटनगरको एभरेष्ट बोर्डिङ पनि उत्कृष्ट तीनमा

२० भाद्र २०७५

काठमाडौँ, भदौ २०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरेको सहसचिव सूर्यप्रसाद गौतमले जानकारी दिए ।

Advertisement

उनका अनुसार मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो ।

यसरी छनोटमा पर्ने विद्यालयमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२)मा सामुदायिकतर्फ प्रथम अमरसिंह माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय विश्वनिकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वर, काठमाडौँ, तृतीय बज्रबराही माध्यमिक विद्यालय, चापागाउँ, ललितपुर तथा संस्थागततर्फ प्रथम एसओएस हरमन माइनर माध्यमिक विद्यालय, सानोठिमी, भक्तपुर, द्धितीय एभरेष्ट इङ्लिस बोडिङ माध्यमिक विद्यालय विराटनगर मोरङ, तृतीय नेशनल सेकेण्डरी स्कूल इमाडोल ललितपुर रहेका छन् ।

यसैगरी माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ प्रथम शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पोखरा, कास्की, द्धितीय त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक ललितपुर र तृतीय कालिका माध्यमिक विद्यालय, कालिकानगर बुटवल रुपन्देही रहेका छन् भने संस्थागततर्फ प्रथम मदरल्याण्ड माध्यमिक विद्यालय मासवार, पोखरा कास्की, द्धितीय जेम्स माध्यमिक विद्यालय धापाखेल, ललितपुर र तृतीय ज्ञान निकेतन माध्यमिक विद्यालय, शङ्खमूल, काठमाडौँ रहेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्यमा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट छनोट भएका विद्यालयलाई पुरस्कार वितरण गरिने छ ।प्रथम, द्धितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः रु तीन लाख, रु दुई लाख र रु एक लाखसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने सहसचिव गौतमले जानकारी दिए ।

Advertisement

यसपटक मन्त्रालयले केन्द्रीयस्तरमा मात्र पुरस्कार प्रदान गर्ने छ । यसैगरी दिवसको अवसरमा प्रदेश र स्थानीय तहले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कार प्रदान गर्ने छन् ।प्रदेश र स्थानीय तहमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिनका लागि ‘शिक्षा पुरस्कार निर्देशिका –२०७५’ ल्याइएको छ ।
रासस

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top