×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

३९ वटा बीमा कम्पनीको नाफा ७ अर्ब ८१ करोड (सुची सहित)

२० भाद्र २०७५

काठमाडौं,भदौ २०
३९ वटा बीमा कम्पनीहरुले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड नाफा कमाउन सफल भएका छन् । २० वटा निर्जिवन बीमा कम्पनी, १८ वटा जीवन बीमा कम्पनी र एउटा पुनर्बिमा कम्पनीले गत आर्थिक बर्षमा ७ अर्ब ८१ करोड ४४ लाख ४४ हजार रुपैंयाँ नाफा कमाएका हुन् ।

आव २०७४र७५ को अपरिस्कृत वित्तिय विवरण अनुसार २१ वटा निर्जिवन बीमा कम्पनीहरुले ५ अर्ब ३९ करोड १९ लाख ४८ हजार नाफा कमाएका छन् । त्यस्तै, १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४२ करोड २४ लाख ९६ हजार नाफा आर्जन गरेका छन् । जीवन बीमा कम्पनीहरुको यो नाफा एक्चुरी गर्नु अघिको हो ।

Advertisement
Advertisement

त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीले एक अर्ब ४० करोड रुपैंयाँ नाफा आर्जन गरेको छ । ३ वटा नयाँ निर्जिवन बीमा कम्पनीहरुले ६ करोड ४० लाख नाफा कमाएका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनीहरुले ७३ करोड ४३ लाख ८२ हजार नाफा कमाउन सफल भएका छन् । पुराना ९ वटा जीवन बीमा कम्पनीहरुको नाफा भने १ अर्ब ६८ करोड ८१ लख १४ हजार रुपैंयाँ रहेको छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top