×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

रोमानियामा गीत गाइरहेका प्रकाशको टाउकोमा बोतल हानियो

११ असार २०८०

११ असार, काठमाण्डौ ।
रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । गीत गाइरहेका बेला सपुतमाथि टेजमै बोतल प्रहार भएको हो । गायक सपुत सांगीतिक कार्यक्रमका लागि केही दिनदेखि रोमानिया गएका थिए । नेपाली समयानुसार आइतबार राति १२ बजे स्टेजमा गीत गाइरहेका बेला सपुतको टाउकामा ताकेर दर्शक दीर्घाबाट बियरको बोतल प्रहार भएको आयोजकले जनाएको छ ।

बोतलले उनको निधारमा सामान्य चोट मात्र लागेको बताइएको छ । सपुतलाई स्टेजमै बियरको बोतलले हानिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सपुतलाई नियतवश बोतल हानेको नभई कसैले रक्सीको तालमा त्यसो गरेको आयोजकको दाबी छ । बोतल प्रहारपछि आधा घण्टाजति बिथोलिएको कार्यक्रमलाई गायक सपुतले पुनः गीत गाएर निरन्तरता दिएका थिए ।

Advertisement
Advertisement

सपुतले ‘बोल माया‘‘’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर प्रहार भएको सामाजिक सञ्जालमा भाइरल बनेका भिडियोहरुमा हेर्न सकिन्छ । याद नेपाली म्युजिक फेस्टिभल भाग २ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागि थिए । कार्यक्रमलाई रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका थिए ।

आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए । बोतल प्रहार भए पनि सपुतले कार्यक्रममा प्रस्तुति दिँदै बोतल प्रहार गर्नेलाई माफी दिएका थिए । बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सपुतको यसअघि सार्वजनिक भएको ‘सकम्बरी’ ‘पिर’ लगायतका गीतहरु विवादित बनेका थिए । तथापी सपुतका गीतहरु सर्वाधिक रुचाइएका छन् ।

गायकसंगै सपुत सङ्गीतकार, मोडल र अभिनेता पनि हुन् । उनी विशेषगरि नेपाली लोक सङ्गीतमा आफ्नो योगदानका लागि परिचित छन् । उनी आफ्नो सङ्गीतको माध्यमबाट सामाजिक र राजनीतिक चेतना जगाउनका लागि पनि परिचित छन् । यसअघि जापानको कन्सर्टमा ¥यापर भिटेनमाथि बियरको बोतल प्रहार भएको थियो भने अमेरिकामा राजेशपायल राईमाथि स्टेजमा एक व्यक्तिले निन्दनीय हर्कत गरेका थिए ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top