×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विश्वकप छनोटमा नेपालसँगै ‘प्लेअफ’ खेल्ने टिम कुन–कुन हुन् ?

११ असार २०८०

११ असार,एजेन्सी ।
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा सुपर सिक्समा पुग्ने ६ टोलीको टुङ्गो लागेको छ । समूह ए बाट नेदरल्यान्ड्स, जिम्बावे र वेस्टइन्डिज सुपर सिक्समा पुगेका छन् । समूह बी बाट श्रीलंका, ओमान र स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाएका छन् । जिम्बावे समूह ए बाट ४ अंकका साथ सुपर सिक्समा जाने पक्का भएको छ ।

समूह बी बाट भने मंगलबार श्रीलंका र स्कटल्यान्डबीचको विजेता टोली ४ अंकका साथ सुर सिक्समा जानेछ । सुपर सिक्समा जाने टोलीको आफ्नो समूह चरणको नजिता गणना गरिनेछ । जिम्बावेले नेदरल्यान्ड्स र वेस्टइन्डिज दुबैलाई हराएको हुँदा ४ अंकका साथ सुपर सिक्समा पुगेको हो । सुपर सिक्समा आफ्नो समूहबाट जाने टोलीको नतिजा समूह चरणकै गणना हुनेछ ।

Advertisement
Advertisement

त्यसैले सुपर सिक्समा अर्को समूहबाट आउने टोलीबीच मात्रै प्रतिस्पर्धा हुनेछ । सुपर सिक्सबाट शीर्ष स्थानमा रहने दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । समूह बी बाट श्रीलंका ४ अंकका साथ सुपर सिक्समा आउने सम्भावना छ । त्यसैको कारण जिम्बावे र श्रीलंकाले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने सम्भावना बलियो छ ।

समूह ए बाट नेपाल र अमेरिका तथा समूह बी बाट आयरल्यान्ड र युएई भने बाहिरिएका छन् । यी चार टोलीले प्लेअफ खेल्नेछन् । प्लेअफ समूह चरणबाटै बाहिरिने चार टोलीबीच ७ देखी १० औं स्थानको लागि प्रतिस्पर्धा हुने छ । ३० देखी ६ जुलाई सम्म चल्ने प्रतियोगिताबाट ७ देखी १० औं स्थानमा रहने टिमको तय हुने छ ।

प्लेअफमा समूह ए को चौथो स्थानमा रहने टोलीले समूह बी को पुछारको टोलीसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै समूह ए को पुछारमा रहने टोलीले समूह बी को चौथो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ । यी दुई खेल ७ औं स्थानको लागि सेमिफाइनल सरह हुने छन् । दुबै विजेता टोलीले ७ औं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् ।

पराजित हुने टोलीले नवौं स्थानको लागि प्रतिस्पर्धा गर्ने छन् । नेपाल चौथो स्थानमा छ । अमेरिका पुछारमा छ । अन्तिम खेलमा सोमबार अमेरिका वेस्टइन्डिजसँग पराजित भएमा नेपाल चौथो स्थानमा रहने छ । यदि अमेरिका विजयी भएमा भने नेटरनरेट निर्भर पर्ने छ । त्यस्तै समूह बी मा आयरल्यान्ड तीनै खेलमा हारका साथ सुपर सिक्स गुमायो ।

Advertisement

युएई पनि तीन खेलमा जित विहीन हुँदै बाहिरिएको थियो । मंगलबार युएई र आयरल्यान्डबीच समूह चरणको अन्तिम खेल हुने छ । उक्त खेलको विजेता टोली चौथो र पराजित हुने टोली पाँचौं स्थानमा रहँदै प्लेअफ खेल्ने छन् ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top