×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

एलन मस्कको फ्लाइङ कार एलेफले पायो उडान अनुमति

१९ असार २०८०

१९ असार,एजेन्सी ।
विश्वका धनाढ्य एलन मस्कको कम्पनी स्पेस एक्सको लगानी भएको एलेफ एरोनोटिक्सले उड्ने कारको परीक्षणको अनुमति पाएको छ । क्यालिफोर्नियाको उक्त कार निर्माता कम्पनीले हालै एक विज्ञप्ति जारी गर्दै फ्लाइङ कार ‘मोडल ए’ का लागि संघीय उड्डयन प्रशासन FAA बाट उडान अनुमति पाएको जानकारी दिएको हो ।

कम्पनीले आफूलाई उड्ने कारको परीक्षणका लागि अनुमति पाउने पहिलो कम्पनी भएको समेत दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै एलेफका सीईओ जिम डिखोब्नीले भनेका छन्, “यसले हाम्रो समय बचत गर्न वातावरणलाई जोगाउन उत्तिकै मद्दत गर्छ । यो विमानका लागि एउटा सानो काम होला तर कारका लागि एक विशाल कदम हो ।”

Advertisement
Advertisement

एलेफका अनुसार एफएएले उक्त कम्पनीलाई केही सीमित क्षेत्रमा मात्र परीक्षण गर्नका लागि उडान अनुमति दिएको छ । एलेफ यस्तो कम्पनी हो जुन हाल आकाशमा उड्ने र जमिनमा गुड्ने कार निर्माणमा केन्द्रित छ । कम्पनीले यस्तो गाडी निर्माण गरेको दाबी गरेको छ जसलाई अहिलेको बाटोमा सहजै गुडाउन सकिन्छ ।

यस गाडीमा एक पटकमा दुई जनाले मात्र यात्रा गर्न सकिने बताइएको छ । सीईओ डिखोब्नीले गत डिसेम्बरमा सीएनबीसीलाई अन्तर्वार्ता दिँदै २०२५ सम्म उड्ने कार आकाशमा देख्न सकिने बताएका थिए । कम्पनीले आफूले उड्डयन अनुमति पाएको खबर सार्वजनिक गरेपछि एलेफको शेयर ४४ प्रतिशतले बढेको बिजनेस इन्साइडरले उल्लेख गरेको छ ।

Advertisement

एलेफ कारको उडान दायरा ११० माइल अर्थात १८० किलोमिटर र गुड्नका लागि यसको लगभग दोब्बर ३२० किलोमिटरको दायरा प्रस्ताव गरिएको छ । एलेफ अटोमोटिभले भनेको छ कि यो गाडी÷विमान पहिलो उड्ने गाडी हो जुन सार्वजनिक सडकमा चलाउन मिल्छ र सामान्य कार जस्तै पार्क गर्न मिल्छ। यो गाडी २०२५ को अन्त्यसम्ममा पहिलो डेलिभरीको साथ प्रत्येक गाडी ३ लाख डलरमा बिक्री हुनेछ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top