×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

अमेरिकी विमान खसाल्ने धम्की, उत्तरले छोड्यो मिसाइल

२७ असार २०८०

२७ असार,एजेन्सी ।
उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधवार जनाएअनुसार उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ । प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो ।

त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार हो । उक्त मिसाइल लामो दुरीको भएको बताइएको छ । पूर्वी तटमा प्योङयाङबाटै मिसाइल प्रहार गरिएको थियो । स्थानीय समयअनुसार बिहान ९ः५९ बजे मिसाइल प्रक्षेपण गरिएको जापानको कोस्ट गार्डले बताएको छ । सो मिसाइल जापानको सागर (पूर्वी समुद्र)मा खसेको बताइएको छ ।

Advertisement
Advertisement

उत्तर कोरियाकी वरिष्ठ अधिकारी तथा नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकी जासुसी विमान उत्तर कोरियाको विशेष आर्थिक क्षेत्रमा सोमवार करिब ८ पटकसम्म प्रवेश गरेको आरोप लगाएकी छिन् । ‘बारम्बार अवैध घुसपैठ गरेको अवस्थामा अमेरिकी सेनाहरूले निकै कठिन अवस्थाको सामना गर्नुपर्नेछ,’ उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएद्वारा जारी विज्ञप्तिमा किमले भनेकी छिन् ।

अमेरिका र दक्षिण कोरियाले संयुक्त रक्षा सहकार्यलाई तीव्र पारिरहँदा बढेको तनावका बिच उत्तरले मिसाइल प्रहार गरेको हो । यसैबिच, लिथुअनियामा आयोजित ‘नेटो सम्मिट’मा दक्षिण कोरिया, जापान र अमेरिका सहभागी छन् । जसको एजेण्डामा उत्तर कोरिया पनि परेको छ। मंगलवार जारी नेटोको विज्ञप्तिमा उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार कार्यक्रम रोक्न आग्रह गरिएको छ ।

उत्तरको उक्त कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन हुने बताइएको छ । ‘हामी उत्तर कोरियालाई जापान, संयुक्त राज्य अमेरिका, र गणतन्त्र कोरियालगायत सम्बन्धित सबै पक्षहरूले प्रस्तुत गरेको वार्ताको बारम्बार प्रस्तावहरू स्वीकार गर्न आह्वान गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । तर उत्तर कोरियाले वाशिङ्गटन वा सउलसँग वार्ता गर्न इच्छुक रहेको कुनै संकेत देखाएको छैन।

‘अमेरिकी जासुसी विमानविरूद्ध किम यो जोङको आक्रमक कथन बाह्य खतरा देखाउँदै घरेलु समर्थन जुटाउन र हतियार परीक्षणलाई औचित्य दिन उत्तर कोरियाली ढाँचाको हिस्सा हो,’ सउलस्थित एवहा वुमन्स युनिभर्सिटीको इन्टरनेशनल स्टडिजका सहप्राध्यापक लिफ–एरिक इस्लेले भने । गत महिना हजारौँ उत्तर कोरियालीहरूले कोरियाली युद्ध सुरु भएको ७३औं वर्षगाँठको अवसरमा प्योङयाङमा अमेरिका विरोधी ¥याली निकालेका थिए ।

Advertisement

केसीएनएका अनुसार ¥यालीमा सहभागीहरूले अमेरिकालाई ‘कोरियाली प्रायद्वीपको शान्ति र स्थिरताको विनाशकर्ता’ भन्दै निन्दा गर्नुका साथै आणविक युद्धको चेतावनी समेत दिएका थिए । यसैबिच, दक्षिण कोरिया, अमेरिका र जापानले उत्तर कोरियाको कुनै पनि सैन्य खतरालाई रोक्नको लागि संयुक्त र त्रिपक्षीय सैन्य अभ्यास गर्दै आएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top