×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

नेपाल टाइम्सकी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

२७ असार २०८०

२७ असार, विराटनगर ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको महिला पत्रकार प्रोत्साहन पुरस्कार यस वर्ष नेपाल टाइम्सकी समाचार संयोजक रन्जिता पोखरेललाई प्रदान गरेको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर एक दशकदेखि सक्रिय पत्रकार पोखरेललाई २०८० सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

यो पत्रकारिता पुरस्कार कोशी प्रदेशमा कार्यरत महिला पत्रकारलाई मात्रै प्रदान गरिदै आएको छ । यस्तै सञ्चार सहकारीले अग्रज पत्रकार प्रमोद प्रधान, गोरखापत्र दैनिकका रङ्गेली सम्बाददाता नवराज कट्टेल र मकालु टेलिभिजनका सह सम्पादक सन्तोष सिग्देललाई पनि पुरस्कृत गरेको छ ।

Advertisement
Advertisement

परस्कृत सबै पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभाहल विराटनगरमा आयोजित कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला लगायतले पुरस्कृत चारै जना पत्रकारहरुलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

वरिष्ठ पत्रकार प्रधानलाई तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा यो पुरस्कार राखेका हुन् ।

यस्तै कट्टेल २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा यो पुरस्कार राखेका हुन् ।

Advertisement

यसैगरी २०७९ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट पत्रकार सिग्देल सम्मानित भएका हुन् । मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित पुरस्कार हो ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top