×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रेस यूनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित

१२ श्रावण २०८०

१२ साउन, विराटनगर ।
नेपाल प्रेस यूनियन मोरङको अध्यक्ष पदमा बेदराज पौडेल निर्वाचित भएका छन् । यूनियनको विराटनगरमा सम्पन्न निर्वाचनबाट संस्थापन इतर समूहका पौडेल झिनो मतान्तरले सुशीला पाठकलाई पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन् ।

पौडेलले ६७ र पाठकले ६१ मत प्राप्त गरेका छन् । यस्तै खुल्ला उपाध्यक्ष तर्फ पौडेल समूहका पर्शुराम (प्रशान्त निरौला) निर्वाचित भएका छन् । उनले ६७ मत प्राप्त गरेभने संस्थापन समूहका जितेन्द्र नारायण ठाकुर ५० मत प्राप्त प्राप्त गरेका छन् ।

Advertisement
Advertisement

समावेशी उपाध्यक्ष तर्फ संस्थापन समूहका दिलिप अग्रवाललाई पराजित गरेर पौडेल समूहका सोनुकुमार दास निर्वाचित भएका छन् । दासले ७५ र अग्रवालले ५३ मत प्राप्त गरेका छन् ।

यस्तै सचिवमा पौडेल समूहबाट गोपाल पोखरेल निर्वाचित भएका छन् । ८४ मत ल्याएर पोखरेल निर्वाचित हुँदा ४३ मत ल्याएर संस्थापन समूहका धिरज दाहाल पराजित भएका छन् ।

Advertisement

कार्यसमितिको अधिकांश पदमा पौडेल समूहले नै जित निकालेका छन् । निर्वाचनबाट सहसचिवमा पौडेल समूहबाटै रस्मिता उदास ६६ मतसहित विजयी भएकी छिन् । यस्तै कोषाध्यक्ष ७२ मतसहित कुमार खड्का विजयी भएका छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top