NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सिंगापुरका ७ उपग्रह भारतले अन्तरिक्षमा पठायो

आइतवार साउन १४ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
भारतले भोलि चन्द्रमामा यान पठाउने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

१४ साउन, एजेन्सी ।
भारतले दुई साता अघि प्रक्षेपण गरेको चन्द्र यान ३ आफ्नो गन्तब्य नजिक पुगेको छ । जुलाई ३१ अर्थात् सोमबार भारतीय चन्द्रयान पृथ्वीको कक्षको परिक्रमा पूरा गरेर चन्द्रमाको गन्तव्यतिर अगाडि बढ्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बताएको छ ।

भारतले यसै महिनाको जुलाई १४ मा ऐतिहासिक चन्द्र अभियानअन्तर्गत चन्द्रयान– ३ अन्तरिक्षयानलाई शक्तिशाली रकेटबाट अन्तरिक्षमा पठाएको थियो । पछिल्लो पटक फेरि सातवटा भूउपग्रह आफ्नै रकेटमार्फत अन्तरिक्षमा पठाउन भारत सफल भएको छ । इसरोका अनुसार आन्ध्र प्रदेशस्थित श्रीहरिकोटा अन्तरिक्ष केन्द्रबाट सिंगापुरका सातवटा भूउपग्रह आइतबार बिहान साढे ६ बजे रकेटमार्फत् अन्तरिक्षमा पठाइएको हो ।

४४ दशमलव ४ मिटर लामो पीएसएलभी–सी५६ रकेटबाट सातवटा भूउपग्रह लन्च गरिएको हो । जसमध्ये ३६० केजीको डीएस–एसएआर भूउपग्रहलाई सबैभन्दा महत्त्वपूर्ण मानिएको छ । डीएस–एसएआर स्याटेलाइट सिंगापुरको रक्षा विज्ञान एवं प्राविधिक एजेन्सी र सिंगापुरकै एसटी इन्जिनियरिङले विकास गरेको भूउपग्रह हो । यस भूउपग्रह हरेक मौसममा दिनरात हाई रिजोलुसन तस्वीर खिच्न सक्षम छ ।

इसरोका अनुसार रकेटले उडेको २३ मिनेटमै यो भूउपग्रहलाई पृथ्वीको कक्षमा छाडेको थियो । त्यसपछि बाँकी ६ वटा स्याटेलाइटलाई पनि पृथ्वीको कक्षमा तैनाथ गरियो । भारतीय रकेट पीएसएलभीको यो ५८औँ सफल प्रक्षेपण हो । भारतीय रकेट विश्वसनीय भएकाले सिंगापुरले यही रकेटबाट आफ्नो भूउपग्रह अन्तरिक्षमा पठाउन छनोट गरेको बताएको छ ।

अब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले PSLV–C56 रकेटबाट चौथो चरणको प्रयोग गरेर विशेष प्रयोग गर्ने बताएको छ । यो नयाँ मिसन यस वर्ष अप्रिलमा लन्च गरिएको PSLV–C56 Telos–2 मिसनको विस्तृत रुप हुने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । आजको मिसनमा वैज्ञानिकहरूले PSLV रकेटको चौथो चरणलाई तल्लो कक्षमा राख्नेछन्।

इसरोले एक विज्ञप्ति जारी गर्दै भनेको छ कि सिंगापुरका सबै उपग्रहहरूलाई ५३६ किलोमिटरको उचाइमा तोकिएको कक्षमा राखेपछि रकेटको माथिल्लो चरण तल्लो कक्षमा राखिनेछ। यसबाट ३०० किलोमिटरको उचाइमा यसको सुरक्षा सुनिश्चित गर्न सकिनेछ । उनका अनुशार रकेटलाई तल्लो कक्षमा ल्याउनुको उद्धेश्य भनेको चाँही अन्तरिक्षमा फोहोर कम गर्नु हो ।

Tags: #उपग्रह अन्तरिक्षमा पठायो#भारतको चन्द्र यान#सिंगापुरका ७ उपग्रह

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.