सिंगापुरका ७ उपग्रह भारतले अन्तरिक्षमा पठायो

१४ साउन, एजेन्सी । भारतले दुई साता अघि प्रक्षेपण गरेको चन्द्र यान ३ आफ्नो गन्तब्य नजिक पुगेको छ । जुलाई ३१ अर्थात् सोमबार भारतीय चन्द्रयान पृथ्वीको कक्षको परिक्रमा पूरा गरेर चन्द्रमाको गन्तव्यतिर अगाडि बढ्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले बताएको छ । भारतले यसै महिनाको जुलाई १४ मा ऐतिहासिक चन्द्र अभियानअन्तर्गत चन्द्रयान– ३ अन्तरिक्षयानलाई शक्तिशाली… Continue reading सिंगापुरका ७ उपग्रह भारतले अन्तरिक्षमा पठायो