×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

अमेरिका भ्रमणका लागि चिनियाँ विदेशमन्त्रीलाई निम्तो

१७ श्रावण २०८०

१७ साउन, काठमाण्डौ ।
दुई देशबीचको सम्बन्धमा चिसोपना कायमै रहेता पनि पछिल्लो समय अमेरिका र चीनका उच्च तहका अधिकारीहरुबीच भेटवार्ताको श्रृंखला बढिरहेको छ । यसैबीच चीनको विदेश मन्त्रीमा पुनः नियुक्त भएका वाङ यीलाई अमेरिकाले भ्रमणका लागि निम्ता दिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले वाङ् यीले निमन्त्रणलाई स्वीकार गर्ने बताएको छ तर उनको भ्रमणको यकिन मिति भने बताएको छैन । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले गत महिना चीन पुगेको समयमा तत्कालीन विदेशमन्त्री क्वी गाङलाई अमेरिका भ्रमणको निम्तो दिएका थिए ।

Advertisement
Advertisement

विदेशमन्त्रीको जिम्मेवारी क्वीनबाट खोसेर वाङलाई दिएसँगै उनैलाई निमन्त्रणा दिइएको विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट विदेशमन्त्रालयको जिम्मेवारी तोकिएका क्वीको जिम्मेवारी सात महिनापछि खोसिएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेने वाङसँग दुई साताअघि भएको आसियान मुलुकहरुको सम्मेलनमा भेट गरेका थिए । ‘त्यस भेटघाट सम्बन्ध सुधारका लागि संवादलाई निरन्तरता दिने नीति अनुरुप भएको थियो’, ह्वाइट हाउसका प्रवक्तला जोन मिलरले भनेका छन् ।

जुलाइमा अमेरिकाका तर्फबाट चीनमा धेरै नै उच्चस्तरीय भ्रमण भएका छन् । अमेरिकी अर्थमन्त्री जेनट एलन र वातावरण दूत जोन केरी जुलाई चीन गएका थिए । दुई मुलकको सम्बन्ध गत फेब्रुअरी यता झनै तिक्तताको चरणमा पुगेको थियो ।

गत महिना प्रविधि कम्पनी माइक्रोसफ्टले चिनियाँ ह्याकरहरुले पश्चिमा अधिकारीहरुको इमेल ह्याक गरेको बताएसँगै सम्बन्धमा थप दरार पैदा भएको छ । चीनले भने अमेरिकी उक्त आरोप अस्वीकार गर्दै भनेको छ, ‘अमेरिकानै सबैभन्दा ठूलो ह्याकिङ साम्राज्य विस्तार गर्ने मुलुको हो र विश्वकै ठूलो साइबर चोर पनि अमेरिका नै हो ।’

Advertisement

विश्वकै ठूला अर्थतन्त्र अमेरिका र चीनबीच प्रतिस्पर्धात्मक तिक्ताको सम्बन्ध छ । आपसी सम्बन्ध सुधारका लागि नियमित संवादलाई निरन्तरता दिन भने उनीहरु तयार छन् ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top