क्रिकेट विश्वकपमा भारत र पाकिस्तानको खेल तालिका परिवर्तन

२५ साउन, एजेन्सी ।
आइसिसी पुरुष क्रिकेट विश्वकपमा आयोजक भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलसहित ९ खेलको तालिका परिवर्तन गरिएको छ । भारत र पाकिस्तानबीचको भिडन्त सुरुमा १५ अक्टोबर आइतबार अहमदाबादमा हुने भनिएको थियो, तर यसलाई एक दिन अघि सारिएको छ ।

अब शनिबार अक्टोबर १४ मा सोही स्थानमा भारत र पाकिस्तानबीच खेल हुनेछ । फलस्वरूप इङ्गल्याण्डको अफगानिस्तानविरुद्ध दिल्लीमा हुने भनिएको खेल शनिबार अक्टोबर १४ बाट सारिएको छ । अब यो खेल आइतबार, १५ अक्टोबरमा खेलिनेछ । हैदरावादमा श्रीलंकासँगको पाकिस्तानको भिडन्त बिहीबार, १२ अक्टोबरबाट सरेर अब अक्टोबर १० मङ्गलबार हुने भएको छ ।

यस्तै लखनउमा हुने दक्षिण अफ्रिकासँगको अष्ट्रेलियाको खेल २४ घण्टा पछि सरेको छ र अब १२ अक्टोबर सट्टा १३ अक्टोबरमा खेल हुनेछ । त्यसैगरी, बंगलादेशसँगको न्युजिल्यान्डविरुद्धको खेल सुरुमा १४ अक्टोबरमा चेन्नईमा हुने तय गरिएको थियो र अब शुक्रबार, १३ अक्टोबरमा हुनेछ ।

Advertisement

१२ नोभेम्बरको डबल हेडर भिडन्त परिवर्तन गरिएको छ । खेलहरु एक दिन अघि शनिबार, नोभेम्बर ११ मा सारिएको छ – अष्ट्रेलिया विरुद्ध बंगलादेश पुनेमा तथा कोलकातामा इंग्ल्याण्ड विरुद्ध पाकिस्तानबीच खेल हुनेछ । यसैबीच, नेदरल्याण्ड्स विरुद्ध भारतको अन्तिम लिग खेल अब ११ बाट १२ नोभेम्बरमा सारिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top