×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

बाबुरामले दलहरुलाई भने चरम सत्तालोलुप र भ्रष्ट

११ भाद्र २०८०

११ भदौ, काठमाण्डौ ।
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको विश्लेषण गरेका छन्। उनले नेपाल त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा परेको बेलामा संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच एकताबद्ध हुनुपर्ने बेलामा सत्ता केन्द्रित भएको आरोप लगाएका छन् ।

उनले आज ट्विटरमा लेखेका छन् ‘देश आन्तरिक रूपमा पूँजी र श्रम दुवै पलायन भइरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत–चीन–अमेरिकाको त्रिपक्षीय द्वन्द्वको भू–सामरिक भुमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूवीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो’।

Advertisement
Advertisement

चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति÷शक्तिहरूको सत्ताको लुछाचुँडीले संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको उनको बुझाइ छ।

संघ र कोशी प्रदेश लगायतमा भइरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्ता लुछाचुँडी, आआफ्नै ढंगले उद्घाटित भइरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति÷दल÷गुटका आ–आफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी÷दलाली त्यसका भद्दा नमूना भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘यो गम्भीर स्थितिलाई वेलैमा वस्तुनिष्ठ आँकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ ! रणबहादुर र जङ्गबहादुरहरू त आउँछन्, जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !’

बाबुरामले प्रदेश सभाको दुईतिहाई मतबाट प्रदेश १को नाम कोशी नामाकरण गरेपनि आफ्नो टिवटमा भने प्रदेश १ नै उल्लेख गरेका छन् । प्रदेश १ लेखेर पूर्वप्रधानमन्त्री बाबुरामले प्रदेशको नाम पहिचानको आधारमा राख्नु पर्ने आवाजलाई समर्थन रहेको जनाउ दिएका छन् ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top