×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

अर्बपति टेरी ताइवानको राष्ट्रपति चुनावमा लड्ने

११ भाद्र २०८०

११ भदौ, एजेन्सी ।
विश्वकै ठूलो प्रविधि उत्पादक एवं एप्पलको प्रमुख सप्लायर फक्सकनका संस्थापक अर्बपति टेरी गोउले ताइवानको राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । ताइवानको सम्बन्ध ठिक गर्ने र अर्थतन्त्रलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वतन्त्र रूपमा उमेदवारी दिने घोषणा गरेका हुन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मैले २०२४ को राष्ट्रपतीय चुनावमा सामेल हुने निर्णय गरेको छु ।”

उनले ताइवान दोस्रो युक्रेन बन्न लागेको भन्दै आफूले त्यसो हुन नदिने बताए । उनले भने, “मलाई चार वर्ष दिनुहोस्, म ताइवान स्ट्रेटमा ५० वर्षको शान्ति ल्याउनेछु । ताइवान स्ट्रेटमा पारस्परिक विश्वासको लागि सबैभन्दा गहिरो आधार निर्माण गर्नेछु…ताइवान युक्रेन बन्नु हुँदैन र म ताइवानलाई अर्को युक्रेन बन्न दिने छैन ।” ताइवानको प्रमुख प्रतिपक्ष पार्टी कुओमिन्ताङ (केएमटी)का तर्फबाट उमेदवारका रूपमा चयन नभएपछि उनले स्वतन्त्र उमेदवारी घोषणा गरेका हुन् ।

Advertisement
Advertisement

गोउले स्वतन्त्र उमेदवारका रूपमा योग्य हुन आउँदो नोभेम्बरसम्म दुई लाख ९० हजार हस्ताक्षर संकलन गर्नुपर्नेछ । गोउले ताइवानको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) भ्रष्ट र आक्रामक भएको आरोप लगाएका छन् । यसले पछिल्ला सात वर्षमा सम्बन्ध बिगार्दै ताइवानलाई युद्धतर्फ धकेलेको उनको भनाइ छ ।

पछिल्लो समय ताइवानलाई लिएर चीन र अमेरिका आमुने सामुने आएका छन् । ताइवानी राष्ट्रपतिले अमेरिकासँगको सहयोगमा चीनसँग निहुँ खोजेको एक पक्षको आरोप छ । यता चीन भने ताइवान चीनकै हिस्सा रहेको भन्दै कुनै पनि समय शान्तिपूर्ण रुपमा चीनमा विलय गराउने बताउँदै आएको छ ।

Advertisement

तर पछिल्लो समय ताइवानी नेतृत्व चीनसँग युद्ध लड्नु परेपनि त्यसका लागि आफूलाई तयारी अवस्थामा राख्न हतियार खरिददेखि आवश्यक हतियारको व्यवस्थापनमा जुटेको छ। स्वतन्त्र विश्लेषकहरुले भने अमेरिकाले ताइवानको स्वतन्त्रता र स्वाधिनकताको रक्षाका लागि भन्दै चीनविरुद्ध उकासेर ताइवानमा हतियारको व्यापार गरिरहेको टिप्पणी गर्ने गरेका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top