×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

इमरान खानको जेल सजाय खारेज,कहिले रिहा हुन्छ ?

१२ भाद्र २०८०

१२ भदौ , एजेन्सी ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ । मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो । मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो ।

ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो । तोशाखाना मामिलामा ट्रायल कोर्टले खानलाई ३ वर्षको सजाय सुनाएको थियो । उच्च अदालतले भने आज इमरानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो । हाल इमरानलाई एट्टक जेलमा राखिएको छ ।

Advertisement
Advertisement

अगस्ट ५ मा इस्लामावादको ट्रायल कोर्टले पाकिस्तान तेहरिक इन्साफ पार्टीका नेतासमेत रहेका खानलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । राज्यलाई प्रदान गरिएको उपहारको दुरुपयोग गरेकोमा खानलाई दोषी ठहर गर्दै ३ वर्षको सजाय सुनाइएको थियो। सो फैसलाका कारण खान ५ वर्षसम्म कुनै पनि निर्वाचनमा प्रतिस्पर्धा गर्न अयोग्य भएका थिए ।

उक्त आदेशविरुद्ध इमरानले उच्च अदालतमा पुनरावेदन गरेका थिए । पाकिस्तानमा अबको केही महिनामा आमनिर्वाचन हुँदै छ । पीटीआइले आजै खानलाई रिहा गर्न माग गरेको छ । पाकिस्तान मुस्लिम लिगले भने खानको सजाय स्थगित गर्न दिइएको आदेशप्रति असन्तुष्टि जनाएको छ। लिगका नेता एवम् पूर्व प्रधानमन्त्री शहबाज शरिफले खानको सजाय स्थगित मात्र भएको भन्दै उनको सजाय खारेज नभएको बताएका छन् ।

Advertisement

उनले न्याय प्रणाली र उच्च अदालतका न्यायाधीशमाथि नै प्रश्न उठाएका छन् । खान फेरि निर्वाचन लड्न सक्ने भन्दै लिगका नेताहरुले उनीमाथि अन्य मुद्दामा समेत छानबिन हुनुपर्ने बताइरहेका छन् । अगस्त १० मा राष्ट्रियसभा भंग गरिएसँगै ९० दिन भित्र निर्वाचन हुनुपर्ने हो । तर राजनीतिक अस्थिरताका कारण तय समयभित्रै निर्वाचन हुने नहुने बारे अन्यौलता छ । निर्वाचनका लागि हाल पाकिस्तानमा कामचलाउ प्रधानमन्त्रीले सरकार चलाइरहेका छन् ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top