×

NEPAL TIMES UPDATES

Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026

मिष्टर एशियाको उपाधि भारतका मनीलाई

२० भाद्र २०८०

२० भदौ, एजेन्सी ।
५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा मिष्टर एशियाको उपाधि भारतका सराभनन मनीले जितेका छन् । आफ्ना १० प्रतिस्पर्धीलाई पछि पार्दै मनीले उपाधि जितेका हुन् । शारीरिक सुगठनतर्फको विभिन्न १० तौलसमूहका विजयीहरुबीच भएको मिष्टर एशियाको विजेता मनीले ट्रफी पाए ।

उनी ९० केजी तौलसमूमा विजयी हुँदै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगिता एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेसनको आयोजना र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको व्यवस्थापनमा भएको हो । प्रतियोगितामा पुरुषतर्फ नेपालले कुल दुई सय ६० अंकसहित टिम च्याम्पियनसिपमा तेस्रो स्थान हासिल ग¥यो ।

Advertisement
Advertisement

पुरुषतर्फ भारत सात सय ९५ अंकसहित पहिलो र थाइल्याण्ड पाँच सय ९० अंकसहित दोस्रो भए । महिलातर्फ थाइल्याण्ड टिम च्याम्पियन बन्यो । भियतनाम दोस्रो र हङ्ककङ तेस्रो भए । बुधबार सम्पन्न पुरुष एथलेट फिजिक १८२ सेमीमा नेपालका विप्लभ कार्कीले कांस्य पदक प्राप्त गरे । उक्त स्पर्धामा भारतका रामा सोमाशेखर पहिलो र भुटानका टान्डिन वाङ्चेन दोस्रो भए ।

च्याम्पियनसिपमा नेपालले तीन स्वर्ण, ६ रजत र पाँच कांस्य पदक प्राप्त ग¥यो । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा र रनजी श्रेष्ठले ५५ केजीमा स्वर्ण जिते । सुरेश दुवालले ५५ केजी, अशिम बाबु गरुङले ६० केजी, मनोज सुवेदीले ६५ केजी, ललित धिमालले ७५ केजी र राजु राईले फिटनेश फिजिक तथा तारा खैजुले मोडल फिजिक्समा रजत पदक प्राप्त गरे ।

Advertisement

यसैगरी कमल भण्डारीले ६० केजी, कृष्णप्रसाद श्रेष्ठले ८० केजी, रञ्जित लामाले फिटनेश फिजिक्स, बिप्लभ कार्कीले एथलेटिक्स फिजिक तथा निहालमान जोशीले एथलेटिक्स फिजिकमा कांस्य पदक प्राप्त गरेका थिए । च्याम्पियनसिपमा १७ राष्ट्रका एक सय ६८ पुरुष र ६८ महिला गरी कुल दुई सय ३६ जना खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top