×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

भारत कि इन्डिया भन्ने नामलाई लिएर भारतमा हंगामा

२० भाद्र २०८०

२० भदौ, एजेन्सी ।
जी–२० शिखर सम्मेलनअघि भारतमा देशको नामको विषयमा नयाँ राजनीतिक विवाद उत्पन्न भएको छ। भारतका राष्ट्रपति द्रौपदी मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘इन्डिया’को सट्टा ‘भारत’ प्रयोग गरिएपछि विपक्षीले आपत्ति जनाएका हुन् ।

भारतीय राष्ट्रपति मुर्मुका तर्फबाट जी–२० को अवसरमा रात्रिभोजका लागि पठाइएको निमन्त्रणा कार्डमा ‘द प्रेसिडेन्ट अफ इन्डिया’ को ठाउँमा ‘द प्रेसिडेन्ट अफ भारत’ लेखिएको छ । यसअघि भारतमा राष्ट्रपतिलाई ‘प्रेसिडेन्ट अफ इन्डिया’ लेखिँदै आएको थियो। सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशकै नाम फेर्न खोजेको आरोप विपक्षी दलले लगाएका छन् ।

Advertisement
Advertisement

भाजपाका नेता तथा सरकारका मन्त्रीहरूले यसलाई संवैधानिक कदम भनेका छन् । विदेश मन्त्री एस. जयशंकरले यसबारे भारतको संविधानमा पहिलेदेखि नै उल्लेख भएको जवाफ दिएका छन् । समाचार एजेन्सी एएनआईलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ’इन्डिया भनेकै भारत हो । यो हाम्रो संविधानमा पनि उल्लेख छ ।’

यसबारे भारतीय राष्ट्रपति मुर्मुको भने कुनै प्रतिक्रिया आएको छैन् । नरेन्द्र मोदी नेतृत्वको सरकारले त्यही इन्डिया शब्द हटाउने तयारी गरेको चर्चा चलिरहेको छ। भाजपाका नेताहरूले इन्डिया शब्द उपनिवेशकालमा विदेशीहरूले राखिदिएकाले त्यसमा उपनिवेशिता देखिने भन्दै आएका छन्। पछिल्लो समय भाजपाले इन्डिया शब्दमाथि आक्रमण गर्नुको अर्को पनि कारण छ।

भारतका विपक्षी दलहरू मिलेर हालै इन्डियन नेशनल डेभलपमेन्टल एलाइन्स बनाएका छन्। जसको नाम उनीहरूले छोटकरीमा इन्डिया राखेका छन्। गठबन्धनको नाम इन्डिया राखेर विपक्षी दलहरूले दासत्वको मानसिकता देखाएको भाजपाका नेताहरूको आरोप छ।

आम आदमी पार्टीका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले विपक्षी गठबन्धनले आफूलाई ’भारत’ भन्ने निर्णय गरेमा सत्तारूढ दलले देशको नाम ’भाजपा’ राख्छ कि भनेर सोधेका छन् । मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै केजरीवालले भनेका छन्, “यो (नाम परिवर्तन) भइरहेको छ भन्ने मलाई कुनै आधिकारिक जानकारी छैन।

Advertisement

धेरै विपक्षी दलहरूले गठबन्धन बनाएर यसलाई भारत भनेका छन्, के केन्द्रले भाजपाको नाम परिवर्तन गर्नेछ? देश कुनै एक दलको होइन, १४० करोड जनताको हो, यदि गठबन्धनको नाम भारत राखियो भने के भारतको नाम बदलेर बीजेपी राख्लान् ? भारतको संविधानको पहिलो धारामै इन्डिया, द्याट इज भारत, स्याल बी अ युनियन अफ स्टेट्स भनी लेखिएको छ। हिन्दी संस्करणमा त्यसलाई ‘भारत, अर्थात् इन्डिया, राज्यका संघ होगा’ भनिएको छ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top