तलब वृद्धि गर्न बेलायतले भिसा शुल्क बढायो

३१भदौ, एजेन्सी ।
बेलायत सरकारले नेपालसहित विश्वभरबाट बेलायत जाने पर्यटक तथा विद्यार्थीका लागि भिसा शुल्क वृद्धि गरेको छ । यो वृद्धि अक्टोबर ४ बाट लागू हुने भएको छ । आगन्तुकहरूले अब छ महिना भन्दा कम अवधिको भ्रमण भिसाका लागि १५ पाउण्ड थप र विद्यार्थी भिसाका लागि १२७ पाउण्ड थप खर्च गर्नुपर्नेछ।

शुक्रबार संसदमा अध्यादेश पेस गरेपछि बेलायतको गृह कार्यालयले यो परिवर्तनको अर्थ छ महिनाभन्दा कम अवधिको भिजिट भिसाको लागत बढेर ११५ पाउण्ड हुने र विद्यार्थी भिसा आवेदकले अब ४९० पाउण्ड खर्च गर्नुपर्ने बताएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाईमा देशको सार्वजनिक क्षेत्रको तलब वृद्धिलाई पूरा गर्न बेलायतले अनुदान प्राप्त राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई भिसा आवेदकहरूले तिर्ने शुल्क र स्वास्थ्य सरचार्जमा ठूलो वृद्धि गर्ने घोषणा गरेका छन्।

Advertisement

‘यस देशमा आउने आप्रवासीका लागि भिसाका लागि लिइने शुल्क बढाउँदैछौँ,’ सुनकले भनेका छन् । यसलाई वास्तवमा इमिग्रेसन हेल्थ सरचार्ज (क्ष्ज्क्) भनिन्छ, जुन उनीहरूले ल्ज्क् पहुँच गर्न तिर्ने एक प्रकारको शुल्क हो।“

बेलायतको गृह कार्यालयले यस हप्ता अधिकांश काम र यात्रा भिसाको लागतमा १५ प्रतिशत वृद्धि र प्राथमिकता भिसा, अध्ययन भिसा र प्रायोजन प्रमाणपत्रहरूको लागतमा कम्तिमा २० प्रतिशत वृद्धि गर्ने संकेत गरेको छ। शुल्क वृद्धि स्वास्थ्य र हेरचाह भिसा लगायत अधिकांश भिसाहरूमा लागू गरिएको छ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top