Nepal Times
Nepal Times
315
Shares

आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर

८ असोज,काठमाडौं ।

सोमबार सुनचाँदीको मूल्य स्थिर छ।आइतबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।महासंघका अनुसार आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य पनि कायम भएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २२ अमेकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.