हिजो नयाँ रेकर्ड राखेको सुन–चाँदीको भाउ स्थिर

२८ फागुन , काठमाण्डौ। नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय… Continue reading हिजो नयाँ रेकर्ड राखेको सुन–चाँदीको भाउ स्थिर

आज सुन-चाँदीको मूल्य स्थिर

८ माघ ,काठमाडौं । आज नेपाली बजारमा सुन-चाँदीको मूल्य स्थिर छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदी प्रतितोला १३… Continue reading आज सुन-चाँदीको मूल्य स्थिर

आज सुन–चाँदीको मूल्य स्थिर

३ मंसिर ,काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेको छ। त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन… Continue reading आज सुन–चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर

८ असोज,काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ।आइतबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।महासंघका अनुसार आइतबार प्रतितोला १४ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्य पनि कायम भएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९… Continue reading आज सुन चाँदीको मूल्य स्थिर

आज सुन–चाँदीको मूल्य स्थिर

१९ साउन ,काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ… Continue reading आज सुन–चाँदीको मूल्य स्थिर