आज सुन–चाँदीको मूल्य स्थिर

२ मंसिर ८०, आइतबार

३ मंसिर ,काठमाडौं ।

Advertisement

आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ।गत शुक्रबार छापावल सुनको मूल्य प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँ तोकिएको थियो।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सोही मूल्य कायम गरेको छ।

त्यस्तै, आज चाँदी पनि प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top