साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक जोन फोसलाई

१७ असोज ८०, बिहीबार

१८ असोज,काठमाडौं ।

Advertisement

यसपालिको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेली लेखक जोन फोसलाई दिइएको छ।नोबेल पुरस्कार समितिले बिहीबार फोसलाई साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो।फोसका सिर्जनात्मक नाटक तथा निबन्धले अभिव्यक्त गर्न नसकिने कुरालाई आवाज दिएको समितिले ठहर गरेको छ।६४ वर्षीय नाटककार तथा लेखक फोसले ड्रिम अफ अटम, द नेम लगायत नाटक लेखेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top