आज नेप्सेमा २० अंकको पहिरो

२४ असोज ८०, बिहीबार

२५ असोज , काठमाडौँ ।
आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से परिसूचक २० अंकले घटेर बन्द भएको हो । यससँगै, परिसूचक १८ सय ७४ अंकमा आएर रोकिएको छ ।

१.०६ प्रतिशतले घटेको दिन आज नेप्सेमा १ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, ७५ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २३ कम्पनीको सेयर मूल्य बढेको छ । २१० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ ।

परिसूचक घटेपनि आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समेत १० प्रतिशतले बढेको छ । सिटी होटलको सेयर मूल्य भने ९.०९ प्रतिशतले घटेको छ ।

Advertisement

आज कारोबारमा आएको १२ समूहको सूचक घट्दा म्यूचअल फण्ड समूहमा भने सुधार आएको छ । यो समूहमा आज ०.०३ अंकको सुधार आएको हो । होटल एण्ड टुरिजम समूहमा १५१ अंकको गिरावट आउँदा जीवन बीमा समूहमा १४१ अंकको गिरावट आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top