NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

बालोन डी’ओर कसलाई ?मेसी कि हालान्ड ?

आइतवार कार्तिक १२ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
बालोन डी’ओर कसलाई ?मेसी कि हालान्ड ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ कार्तिक, एजेन्सी ।
विश्व प्रसिद्ध फुटबल अवार्ड बालोन डी’ओर विजेताको घोषणा अक्टोबर ३० अर्थात् भोलि सोमबार हुँदै छ । यसपटक लियोनल मेस्सी, अर्लिङ हालान्ड, किलियन एमबाप्पे, मोहम्मद सलाह, भिनिसियस जुनियर, जुलियन अल्भारेजजस्ता ३० चर्चित खेलाडीहरू यस अवार्डको मनोनयनमा परेका छन् ।

तर, हाल अमेरिकी क्लब इन्टर मायामीबाट खेलिरहेका मेसी र इंग्लिस क्लब म्यानचेस्टर सिटीका हालान्ड बालोन डी’ओर उपाधिका सम्भावित विजेता हुन् । यस अवार्ड प्राप्त गर्नु कुनै पनि फुटबलरको सपना हो, किनभने यसलाई सबैभन्दा प्रतिष्ठित व्यक्तिगत फुटबल उपाधि मान्ने गरिएको छ । उसो त मेस्सीले बालोन डी’ओर सातपटक जितिसकेका छन् ।

सबैभन्दा बढी बालोन डी’ओर पाएर कीर्तिमानी बनाउने ३६ वर्षे मेसी एक्ला खेलाडी हुन् । उता हालान्डले गत सिजन ट्रेबल उपाधि हात पारे । उनले युरोपियन च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जित्दा सबै प्रतिस्पर्धामा ५२ गोल गरे । हालै युरोपका उत्कृष्ट खेलाडी बनेर यूईएफए अवार्ड पाएका सिटीका हालान्डलाई यसपटक बालोन डी’ओरको एक दाबेदार खेलाडी मानिएको छ ।

Advertisement

तर, उनले ट्रेबल जिते पनि मेसीले विश्वकप, फ्रेन्च सुपर कप र लिग वान जितेकाले मेसीले नै बालोन डी’ओर जित्ने टिप्पणी भइरहेका छन् । मेस्सीले गत सिजन पीएसजीका लागि ३२ गोल गर्दा २५ गोलका लागि असिस्ट दिए । फुटबल विज्ञहरूका अनुसार विश्वकपमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकै कारण पनि मेस्सीले बालोन डी’ओर जित्नेछन् ।

कतारमा भएको विश्वकप जित्दा मेस्सीले सात गोल गरेका थिए, उनी विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । विश्वचर्चित फुटबल प्रशिक्षक पेप ग्वार्डिओला अहिले म्यानचेस्टर सिटीका प्रशिक्षक छन् । यसअघि ग्वार्डिओलाले बार्सिलोनामा पनि प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए ।

उनले प्रशिक्षण दिइरहेका हालान्ड बालोन डी’ओरको दौडमा छन् भने उनले प्रशिक्षण दिइसकेका खेलाडी मेसी पनि यसपटक आठौँ बालोन डी’ओर जित्ने होडमा छन् । यस्तोमा हालान्ड र मेस्सीलाई नै प्रशिक्षण दिइसकेका ग्वार्डिओलाले यसपटकको बालोन डी’ओर कसले जित्छन् भनेर धारणा राखेका छन् ।

मेसी र हालान्डमा कसले बालोन डी’ओर जित्नुपर्छ भनेर सोधिएको प्रश्नमा उनी भन्छन्, ‘मेसीका लागि सबैभन्दा खराब सिजन बाँकी खेलाडीहरूका लागि उत्कृष्ट हुन जान्छ । यसपटक हालान्ड र मेसी दुवै बालोन डी’ओरका लागि योग्य छन् ।’

Tags: #बालोन डी’ओर कसलाई ?#बालोन डी’ओर विजेता भोलि

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.