×

NEPAL TIMES UPDATES

Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026
Playing
Iran-US यु*द्धका कारण चीनदेखि जापानसम्म हा*हा*कार || Nepal Times
Mar 05, 2026
Playing
इ रानले अ जरबैजानमा हान्यो ड्रो न, प्रतिकार गर्ने चे तावनी|| Nepal Times
Mar 05, 2026
Playing
छिटपुट घ टनाबाहेक शान्तिपूर्ण रुपमा सकियो मतदान || Nepal Times
Mar 05, 2026
Playing
अमेरिकामा पर माणु मिसाइल टेस्ट, यु द्धकै बीच लन्च भयो मिनेटम्यान–३ मिसाइल|| Nepal Times
Mar 05, 2026
Playing
के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आ रोप|| Nepal Times
Mar 05, 2026

चोरबाटो हुँदै अमेरिका घुस्ने ९७ हजार भारतीय पक्राउ

२० कार्तिक २०८०

२० कार्तिक,एजेन्सी ।
गैरकानुनी रूपमा चोरबाटो हुँदै अमेरिकी सीमा पार गर्ने क्रममा पक्राउ परेका भारतीयहरूको संख्या पछिल्लो वर्षको तुलनामा यस वर्ष पाँच गुणाले बढेको छ । अक्टोबर २०२२ र सेप्टेम्बर २०२३ को बीचमा करिब ९६ हजार ९१७ भारतीय अवैध रूपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेको पीटीआई समाचार संस्थाले जनाएको छ ।

जुन सन् अक्टोबर २०२१ र सेप्टेम्बर २०२२ को तथ्यांकभन्दा पाँच गुणाले बढी हो । मेक्सिको, ग्वाटेमाला, होन्डुरस र इक्वेडरका अधिकांश मानिसहरूले अमेरिकामा शरण खोज्ने गरेको पाइन्छ । तर, पछिल्लो समय भने भारतलगायत अन्य देशबाट आउने आप्रवासीको संख्यामा ठूलो वृद्धि भएको पाइएको छ ।

पछिल्लो पटक क्यानडाबाट बिनाअनुमति अमेरिका घुस्ने क्रममा ३० हजार १० भारतीय गिरफ्तार भए भने ४१ हजार ७७० जना मेक्सिको हुँदै अमेरिका घुस्ने क्रममा पक्राउ परे । समग्रमा भन्ने हो भने अमेरिकामा विश्वभरका अवैध आप्रवासीहरू बस्न चाहन्छन् । अमेरिकालाई आप्रवासन समस्या चुनौती बनेको छ ।

अमेरिकी तथ्यांकअनुसार पछिल्लो एक वर्षको अवधिमा अमेरिकामा दुई लाख अवैध आप्रवासीहरू पक्राउ परेका छन् । वर्षैपिच्छे यो संख्या बढ्दै गइरहेको छ । यसैले वाइडेन प्रशासनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको मेक्सिको तर्फको सीमामा पर्खाल लगाउने योजनालाई अघि बढाएका छन् ।

भर्खरको समाचार

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

सम्बन्धित खबरहरु

Scroll to Top