ललितपुरबाट झन्डै १७ लाख रूपैयाँसहित आठ जुवाडे पक्राउ

२९ कात्तिक ८०, बुधबार
Share this
701shares

२९ कात्तिक, काठमाडौं ।
मंगलबार ललितपुरमा जुवा खेल्ने आठ जनालाई झन्डै १७ लाख रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार जुवा खेल्ने आठ जनालाई वडा नम्बर १५ स्थित क्लासिक टावरको ब्लक ए को १६ औं तलाबाट पक्राउ गरिएको हो।उनीहरूका साथबाट प्रहरीले १६ लाख ८२ हजार पाँच सय रूपैयाँ पनि बरामद गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top