×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तरुण दल कार्यकर्ताको हत्या

२५ भाद्र २०७५

रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ।।, आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो ।उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् ।

Advertisement
Advertisement

सुलिचौर इलाका प्रहरी कार्यलायनजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो ।

Advertisement

घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी इन्चार्ज डा. प्रकृति भट्टराईले भनिन्, तर, ल्याउनुअघि नै मृत्यु भईसकेको थियो । उनको देव्रे छातीमा गोली लागेको थियो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top