नेपाल सुपर लिगमा आजः झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दै

२१ मंसिर ८०, शुक्रबार

२२ मंसिर, विराटनगर । नेपाल सुपर लिग (एनएसएल)मा आज शुक्रवार झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी खेल्दैछन् । खेल बेलुकी ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरु हुनेछ ।

झापा र वीरगञ्ज दुवै टोलीलाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न जित्नैपर्ने दबाब छ । यी दुवै नवप्रवेशी टोली हुन् । झापा र वीरगञ्ज प्रतियोगितामा जितविहीन छन् ।

झापा ३ खेलमा २ बराबरी र १ हारसहित २ अङ्क जोड्दै तालिकाको आठौँ स्थानमा छ । वीरगञ्ज उति नै खेलमा २ हार र १ बराबरीसँगै तालिकाको पुछारमा छ ।

Advertisement

यही मङ्सिर ८ गतेदेखि शुरु भएको दोस्रो संस्करणको एनएसएलमा ९ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा, काठमाण्डौ रेजर्स एफसी, एफसी चितवन, इलाम, एफसी बुटवल लुम्बिनी, झापा एफसी र वीरगञ्ज युनाइटेड एफसी छन् ।

Advertisement

सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले क्वालिफायर र तेस्रो र चौथो टोलीले इलिमिनेटर खेल्ने छन् ।

२०७८ सालमा भएको फ्रेन्चाइज लिगको पहिलो संस्करणको उपाधि काठमाण्डौले जितेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top