×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्सको नयाँ कप्तान

३० मंसिर २०८०

३० मंसिर,एजेन्सी ।
भारतीय क्रिकेटर, स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई इण्डियन प्रिमियर लिग आईपीएलको टिम मुम्बई इन्डियन्सले कप्तान बनाएको छ । यसअघि भारतीय टोलीका कप्तान रोहित शर्माले यो टोलीको कप्तानी गर्दै आएका थिए ।

पाण्ड्याले यसअघि गुजरात टाइटन्सको कप्तानी गरेका थिए । रोहित शर्मा अब आईपीएलमा कुन भूमिकामा रहने छन् भन्नेबारे अहिलेसम्म कुनै खुलासा भएको छैन । रोहित २०१३ देखी २०२३ सम्म मुम्बईको कप्तानी गरेका थिए ।

Advertisement
Advertisement

रोहितको कप्तानीमा मुम्बईले पाँच पटक (२०१३, २०१५, २०१७, २०१९ र २०२० ) मा उपाधि जितेको थियो । चेन्नई सुपर किंग्सका महेन्द्र सिंह धोनीले पनि पाँच उपाधि जिताएका छन् । हार्दिकले २०१५ मा मुम्बईको लागि डेब्यू गरेका थिए ।

मुम्बईलाई चार उपाधि दिलाउन हार्दिकको महत्वपूर्ण भूमिका थियो । २०२२ को मेघा अक्सनमा मुम्बईले सबैलाई आश्चर्य पार्दै हार्दिकलाई टोलीबाट फुकुवा गरेको थियो । २०२२ मा गुजरात टाइटन्सबाट कप्तानी गर्दै टोलीलाई च्याम्पियन बनाएका थिए ।

गत वर्ष उनको कप्तानीमा गुजरात फाइनलमा चेन्नईमा पराजित भएको थियो । दुई सिजन गुजरातमा बसेपछि पुन आफ्नो पुरानो टोलीमा फर्किका हुन् । २०१५ को अक्सनमा मुम्बईले हार्दिकलाई १० लाख भारुमा किनेको थियो ।

Advertisement

उनी १५ करोड भारुमा २०२२ मा गुजरातमा गएका थिए । मुम्बईमा पनि उनले १५ करोड भारुनै पाउनेछन् । आइपिएल अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ । यस पटकको अक्सन निकै महत्वपूर्ण हुनेछ । पछिल्ला तीन सिजनमा भने मुम्बईले राम्रो प्रदर्शन गर्न सकेको छैन ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top